News Portal

गृहपृष्ठ # कास्की

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टीको नारा ‘अबकी बार कांग्रेसको सरकार’को सट्टा ‘अबकी बार सय पार’ बनाउन आग्रह गरेका छन्। थापाले भने, “नारा लगाउनै...बाँकी

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद हुँदा प्रहरीले नियन्त्रणमा लिएको छ। विवादको मुख्य कारण वडा कार्यालयमा प्रस्तावित ल्याण्डफिल साइट हो। स्थानीय बासिन्दाले यस क्षेत्रमा फोहोर नफाल्न...बाँकी

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्। पोखरा महानगरपालिका–३१ बेगनास गाउँ निवासी ७२ वर्षीया दालकुमारी परियारको कुटपिटबाट मृत्यु भएको आरोपमा २१ वर्षीय आशिष परियारलाई प्रहरीले नियन्त्रणमा लिएको...बाँकी

कास्कीमा अनिश्चितकालीन कर्फ्यू, आन्दोलनकारी–प्रहरीबीच झडप

कास्की, भदौ २३ – जेन–जी आन्दोलनका क्रममा उत्पन्न तनावका कारण कास्कीमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ। आन्दोलनकारीहरूले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी गर्न खोज्दा प्रहरीले अश्रुग्याँस र पानीको फोहरा प्रहार गरी नियन्त्रणमा राख्ने प्रयास गरेको...बाँकी

पश्चिम नेपालमा भूकम्पको झट्का, कास्की आसपास केन्द्रबिन्दु

कास्की, जेठ ६ – पश्चिम नेपालका विभिन्न जिल्लामा मंगलबार दिउँसो भूकम्पको झट्का महसुस गरिएको छ। दिउँसो करिब २ बजे तिर कास्की, बागलुङ, तनहुँ, पर्वत लगायतका जिल्लाका स्थानीयवासी एक्कासि जमिन हल्लिएको महसुस गर्दै खुला स्थानतिर निस्किएका...बाँकी