News Portal

गृहपृष्ठ # कारागार

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२ वर्षीया सिर्जना पौडेल केसीको हत्या भएको घटनामा नयाँ तथ्य सार्वजनिक भएको छ। प्रहरीले यस घटनाको मुख्य योजना कारागारभित्रबाटै बनेको निष्कर्ष...बाँकी

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ, डिल्लीबजार कारागारबाट रिहा भएका छन्। जेलर बाबुराम अर्यालका अनुसार उनी बुधबार छुटेका हुन्। मनाङे २०६१ वैशाख ३१ मा मिलन गुरूङ...बाँकी

रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज उच्च अदालतमा सुनुवाइ हुने

बुटवल, कात्तिक १३ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका संचालक छविलाल जोशीविरुद्धको सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दाको सुनुवाइ आज उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा हुने भएको छ। लामिछानेले...बाँकी

देशभरका कारागारमा ६७ प्रतिशत बढी पुरुष बन्दी, महिला भने क्षमता भित्रै

– नेपालका कारागारहरूमा पुरुष बन्दीको संख्या क्षमता भन्दा ६७ प्रतिशतले बढी पुगेको छ भने महिलातर्फ भने अवस्था सामान्य रहेको छ। गृह मन्त्रालयले असार मसान्तसम्मको तथ्यांक सार्वजनिक गर्दै देशभरका कारागारहरूमा भीड व्यवस्थापन चुनौतीपूर्ण बनेको जनाएको हो।...बाँकी

२१ वर्षपछि ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

रविन्द्र बराल/ भोजपुर, साउन ५ – जरायोटार–४ निवासी ३६ वर्षीय पर्शुराम बिकलाई कर्तव्य ज्यान मुद्दामा फरार रहेका शम्सेर बहादुर तामाङलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। प्रहरीका अनुसार तामाङ केही दिनदेखि गाउँघरमै लुकिछिपि बसिरहेको अवस्थामा...बाँकी