News Portal

गृहपृष्ठ # भोजपुर

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचन २०८२ मा राष्ट्रिय दलको मान्यता हासिल गरेको छ। फागुन २१ गते सम्पन्न प्रत्यक्ष र समानुपाति मत परिणाम अनुसार,...बाँकी

२१ वर्षपछि ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

रविन्द्र बराल/ भोजपुर, साउन ५ – जरायोटार–४ निवासी ३६ वर्षीय पर्शुराम बिकलाई कर्तव्य ज्यान मुद्दामा फरार रहेका शम्सेर बहादुर तामाङलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। प्रहरीका अनुसार तामाङ केही दिनदेखि गाउँघरमै लुकिछिपि बसिरहेको अवस्थामा...बाँकी

भोजपुरको धोदलेखानीमा पारिवारिक झगडाले लिए चार ज्यान : हत्यापछि आफैं प्रहरीलाई खबर

भोजपुर, असार २२  — भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा शनिबार राति पारिवारिक विवादले भयावह रूप लिँदा एकै परिवारका चार सदस्यको ज्यान गएको छ । भोजपुर नगरपालिका–२ हेलौंछा घर भएका ३० वर्षीय राजेन्द्र राईले आफ्नै ससुरालीमा...बाँकी

खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र कार्य सुरु

भोजपुर, माघ २५ – खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडकखण्ड कालोपत्र गर्ने कार्य सुरु गरिएको छ। मध्यपहाडी लोकमार्गको शून्यविन्दुबाट कालोपत्र प्रक्रिया अघि बढाइएको हो। स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयका अनुसार सडकको पहिलो चरणअन्तर्गत शून्यविन्दुबाट डेढ किलोमिटर खण्ड कालोपत्र गरिँदैछ।...बाँकी

भोजपुरमा बलात्कारको आरोपमा एक व्यक्ति पक्राउ, प्रहरी अनुसन्धान जारी

माघ ७, भोजपुर – हतुवागढी गाउँपालिका-८, पात्लेपानी निवासी ४५ वर्षीय एक व्यक्तिलाई बलात्कारको आरोपमा पक्राउ गरिएको छ। आइतबार जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्राप्त जानकारी अनुसार, पीडित पक्षले घटना सम्बन्धी...बाँकी

चीन केन्द्रबिन्दु भएर गएको भूकम्प, नेपालका ९ जिल्लामा धक्का महसुस

पुस २३, काठमाडौं – आज (मंगलबार) बिहान तिब्बतको डिंगे काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७ म्याग्निच्युडको भूकम्पले नेपालका ९ जिल्लामा कडा धक्का महसुस भएको छ। सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, र पाँचथरमा कडा...बाँकी