News Portal

  • गृहपृष्ठ # खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक

    खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र कार्य सुरु

    भोजपुर, माघ २५ – खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडकखण्ड कालोपत्र गर्ने कार्य सुरु गरिएको छ। मध्यपहाडी लोकमार्गको शून्यविन्दुबाट कालोपत्र प्रक्रिया अघि बढाइएको हो। स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयका अनुसार सडकको पहिलो चरणअन्तर्गत शून्यविन्दुबाट डेढ किलोमिटर खण्ड कालोपत्र गरिँदैछ।...बाँकी