News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ # चीन

    व्यापारिक तनाव बढ्दै: क्यानडा र चीनले अमेरिकी सामानमा थप महसुल लगाउने

    फाल्गुन २०, ओट्टावा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्यानडा, मेक्सिको र चीनबाट आउने सामानमा थप महसुल लागू गर्ने निर्णय गरेको छ। मार्च ४ देखि क्यानडा र मेक्सिकोबाट अमेरिका आउने वस्तुहरूमा २५ प्रतिशत अतिरिक्त कर...बाँकी

    अष्ट्रेलियाले चिनियाँ एआई कम्पनी डीपसिकमाथि प्रतिबन्ध, चीनको आपत्ति

    माघ २३, बेइजिङ – अष्ट्रेलियाले चिनियाँ प्राविधिक कम्पनी डीपसिकका सबै सेवाहरू सरकारी प्रणाली र उपकरणहरूमा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। यो कदमप्रति चिनियाँ एआई विज्ञहरूले कडा आपत्ति जनाएका छन्। उनीहरूले यसलाई वैचारिक रूपमा प्रेरित निर्णय...बाँकी

    चीनले अमेरिकामा रहेका अवैध नागरिक फिर्ता लैजाने घोषणा

    बेइजिङ: चीन सरकारले अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका आफ्ना नागरिकलाई फिर्ता ल्याउन तयार रहेको जनाएको छ। अमेरिकाले अवैध आप्रवासी घोषित गरेका चिनियाँ नागरिकहरूलाई फिर्ता लैजान चीन प्रतिबद्ध रहेको बताएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही...बाँकी

    चिनियाँ एआई मोडल ‘डीपसीक’ले अमेरिकी बजारमा हलचल मच्चायो

    माघ १५, काठमाडौं – चिनियाँ एआई मोडल ‘डीपसीक’ले अमेरिकी बजारमा ठूलो प्रभाव पारेको छ। कम लागतमा तयार गरिएको यो एआई च्याटबोटले वाल स्ट्रीटमा झटका दिएको छ, जसका कारण प्रमुखअमेरिकी कम्पनीहरूको शेयर मूल्यमा भारी गिरावट आएको...बाँकी

    चीनमा शक्तिशाली भूकम्पपछि १२ सयभन्दा बढी परकम्प

    काठमाडौं, माघ २५ – चीनमा मंगलबार गएको शक्तिशाली भूकम्पपछि १२ सयभन्दा बढी परकम्पहरू गएका छन्। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार बिहीबार दिउँसोसम्म १ हजार २११ पटक परकम्प गएको जनाएको छ। मंगलबार बिहान बेइजिङ समय अनुसार...बाँकी

    नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चीनमा गएको भूकम्पप्रति समवेदना व्यक्त गरे

    पुस २३,काठमाडौं – चीनको तिब्बत क्षेत्रमा गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले ९५ जनाको ज्यान लिएको र १३० भन्दा बढी घाइते भएको घटनाप्रति राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले गहिरो दुःख व्यक्त गरेका छन्।...बाँकी

    चीन केन्द्रबिन्दु भएर गएको भूकम्प, नेपालका ९ जिल्लामा धक्का महसुस

    पुस २३, काठमाडौं – आज (मंगलबार) बिहान तिब्बतको डिंगे काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७ म्याग्निच्युडको भूकम्पले नेपालका ९ जिल्लामा कडा धक्का महसुस भएको छ। सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, र पाँचथरमा कडा...बाँकी