News Portal

चीन केन्द्रबिन्दु भएर गएको भूकम्प, नेपालका ९ जिल्लामा धक्का महसुस

आज (मंगलबार) बिहान तिब्बतको डिंगे काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७ म्याग्निच्युडको भूकम्पले नेपालका ९ जिल्लामा कडा धक्का महसुस भएको छ।

संगीता गुरुङ
३१५ पटक

पुस २३, काठमाडौं – आज (मंगलबार) बिहान तिब्बतको डिंगे काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७ म्याग्निच्युडको भूकम्पले नेपालका ९ जिल्लामा कडा धक्का महसुस भएको छ।

सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, र पाँचथरमा कडा धक्का महसुस भएको हो भने इलाम, झापा, सुनसरी, मोरङ, र उदयपुरमा सामान्य धक्का महसुस गरिएको छ।

हालसम्म मानवीय क्षति नभएको भए पनि केही भवन चर्किएको खबर आएको छ। चीनमा भने यो भूकम्पका कारण ३६ जनाको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २४ गतेको राशिफल

आज पुष २४, २०८२ (जनवरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अमेरिकाले नेपाली नागरिकका लागि भिसा आवेदनमा धरौटी अनिवार्य बनायो

काठमाडौँ, २३ पुष – अमेरिकी विदेश मन्त्रालयले नेपाली नागरिकले पर्यटक वा व्यावसायिक (बी–१/बी–२) भिसा आवेदन...

कुलमान घिसिङ काठमाडौँ–३ बाट प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा

काठमाडौं, २३ पुष – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका नागरिक...

ज्ञानेन्द्र शाही रास्वपामा प्रवेशको तयारीमा, बालेनसँगको भेटपछि असन्तोष

काठमाडौं, २३ पुष – राप्रपा प्रवक्ता एवं पूर्वसांसद ज्ञानेन्द्र शाही रास्वपाका नेताहरूसँग लगातार भेटघाट गर्दै...

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...