News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ # सुनसरी

    धरानको पानबारीस्थित जङ्गलमा महिला मृत फेला

    धरान, चैत्र २७ – सुनसरीको धरान-६ पानबारी क्षेत्रमा अवस्थित जङ्गलमा एक महिलाको शव भेटिएको छ। मृतक महिला लगभग ३५-४० वर्षका देखिन्छन्, तर उनको पहिचान अहिलेसम्म खुल्न सकेको छैन। धरानका प्रहरी प्रमुख डिएसपी प्रकाश जबेगूले जानकारी...बाँकी

    सिटी सफारीको करेन्टले लियो तीन वर्षीया बालिकाको ज्यान

    सुनसरी, चैत्र १३ – सुनसरीमा चार्जमा राखिएको सिटी सफारीबाट करेन्ट लाग्दा तीन वर्षीया बालिकाको ज्यान गएको छ। भोक्राहानरसिंह गाउँपालिका–६ साहु टोलका सुदिप साहकी छोरी चन्दा साहले मंगलबार दिउँसो छिमेकीको घरमा चार्जमा राखिएको सिटी सफारीमा खेल्ने...बाँकी

    एसईई परीक्षामा ‘ह्वाट्सएप’ प्रयोग गरी चिट चोर्ने प्रयास, गार्डसहित निरीक्षक पक्राउ

    चैत्र ११, सुनसरी – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोबाइल एप ‘ह्वाट्सएप’ प्रयोग गरी चिट चोर्ने घटनामा संलग्न शिक्षक तथा निरीक्षक पक्राउ परेका छन्। सुनसरीको इनरुवा-९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको...बाँकी

    सुनसरीमा करेन्ट लाग्दा युवकको मृत्यु

    सुनसरी, फागुन १४ – सुनसरीको कोशी गाउँपालिका–३ मा माछा मार्न गएका एक युवकको करेन्ट लागेर ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार ४५ वर्षीय इसराफिल मियाँ माछा मार्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए।...बाँकी

    धरानमा अवैध हतियारसहित पाँच जना पक्राउ गरियो

    सुनसरी – धरान उपमहानगरपालिका–१९ चारकोसे जंगलबाट शनिबार राति प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानले जाँचका क्रममा बा.४ च ४३३ नम्बरको कारबाट १ थान भरुवा बन्दुक, ३ थान फलामको गोली,...बाँकी