News Portal

  • गृहपृष्ठ # धरान

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको खुलासा भएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ४९ वर्षीय खगेन्द्र राईलाई पक्राउ गरेको छ । मेयर हर्क साम्पाङको...बाँकी

    सर्दुखोला नियन्त्रणको भुक्तानीलाई लिएर धरानमा मेयर-उपमेयरबीच फेरि विवाद, अवस्था तनावपूर्ण

    धरान, असार ३ – धरान उपमहानगरपालिकामा फेरि एकपटक राजनीतिक तानातान चर्किएको छ। सर्दुखोला नियन्त्रण कार्यको भुक्तानीलाई लिएर नगर प्रमुख हर्क साम्पाङ र उपप्रमुख आइन्द्रविक्रम बेघाबीच तीव्र वादविवाद भएको छ। सहरमा विपद्को बेलामा गरिएको कामको भुक्तानी...बाँकी

    लागुऔषधसहित एक युवक पक्राउ, प्रहरीको निगरानीमा झन् कडाइ

    धरान, जेठ १६ – पूर्वी नेपालको सुनसरी जिल्लामा लागुऔषध ओसारपसारमा संलग्न एक युवकलाई प्रहरीले विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएको छ। धरान आसपासको क्षेत्रलाई लक्षित गर्दै गरिएको अपरेसनमा कोशी गाउँपालिका क्षेत्रबाट रामधुनी नगरपालिका–४ निवासी २१ वर्षीय...बाँकी

    सन् २०८४ को निर्वाचनमा हर्क साम्पाङको राष्ट्रव्यापी उम्मेदवारीको घोषणा

    काठमाडौं, जेठ १३ – धरान उपमहानगरपालिकाका चर्चित मेयर हर्क साम्पाङले सन् २०८४ मा हुने संघीय तथा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निकै आश्चर्यजनक र महत्वाकांक्षी निर्णय सार्वजनिक गरेका छन्। उनले देशभरका सबै पालिका र निर्वाचन...बाँकी

    धनकुटामा यात्रुबाहक बस दुर्घटना : एक वृद्धाको मृत्यु, १४ यात्रु घाइते

    धनकुटा, वैशाख १२ – धरानबाट भोजपुरतर्फ गइरहेको यात्रुबाहक बस आज बिहान धनकुटा नगरपालिका–६ को गोठगाउँस्थित कोशी लोकमार्गमा दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ भने १४ जना यात्रु घाइते भएका छन्। १ ख २१७७ नम्बरको...बाँकी

    धरान ११ मा विकासको विवाद: नगरप्रमुख साम्पाङसहित तीन जनाविरुद्ध उजुरी

    धरान, वैशाख १० – धरान उपमहानगरपालिका–११ मा बाटो र ढल निर्माणको विषयलाई लिएर चर्किएको विवादले नयाँ मोड लिएको छ। नगरकोट टोल विकास संस्थाका अध्यक्ष सन्तोष लिम्बूले नगरप्रमुख हर्क साम्पाङसहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेका...बाँकी

    धरानको जङ्गलमा मृत भेटिएकी महिलाको सनाखत, घटना रहस्यमय मोडमा

    धरान, चैत्र २८ – धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेकी एक महिलाको सनाखत भएको छ। घटनालाई सुरुवाती चरणमै रहस्यमय मानिएको प्रहरीले जनाएको छ। सुनसरी प्रहरी प्रवक्ता तथा डिएसपी योगराज खतिवडाका...बाँकी

    धरानको पानबारीस्थित जङ्गलमा महिला मृत फेला

    धरान, चैत्र २७ – सुनसरीको धरान-६ पानबारी क्षेत्रमा अवस्थित जङ्गलमा एक महिलाको शव भेटिएको छ। मृतक महिला लगभग ३५-४० वर्षका देखिन्छन्, तर उनको पहिचान अहिलेसम्म खुल्न सकेको छैन। धरानका प्रहरी प्रमुख डिएसपी प्रकाश जबेगूले जानकारी...बाँकी

    धरानमा अवैध हतियारसहित पाँच जना पक्राउ गरियो

    सुनसरी – धरान उपमहानगरपालिका–१९ चारकोसे जंगलबाट शनिबार राति प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानले जाँचका क्रममा बा.४ च ४३३ नम्बरको कारबाट १ थान भरुवा बन्दुक, ३ थान फलामको गोली,...बाँकी