कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन्। युवा शक्ति टिमले आयोजना गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा उल्लेखनीय संख्यामा सहभागी...बाँकी
रौतहट, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ मुडवालगेटस्थित सडक किनारमा फेला परेको सुटकेसभित्र मृत भेटिएकी महिलाको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृतक भारतको मुजफ्फरपुर घर भएकी २६ वर्षीया रुवीकुमारी साह रहेको पुष्टि भएको हो। रुवी...बाँकी
अपराध समाचार जनकपुरधाम नेपाल प्रहरी मुजफ्फरपुर रुवीकुमारी साह रौतहट सुटकेस हत्या
हेटौँडा, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ अन्तर्गत सिर्सिया सडकखण्डको मुडवालवा मोडमा शनिबार राति एक महिलाको शव सुटकेसभित्र फेला परेको छ। करिब राति ८ बजे सडक किनारमा डोरीले बेरिएको अवस्थामा सुटकेश भेटिएपछि स्थानीयले प्रहरीलाई खबर...बाँकी
अपराध घटना गौर नगरपालिका नेपाल समाचार प्रहरी अनुसन्धान रौतहट विवाहित महिला सुटकेशमा शव
दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २० वर्षीय बालकृष्ण गिरीलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरले प्राप्त उजुरीको आधारमा गिरीलाई नियन्त्रणमा लिएको र घटनाको सम्बन्धमा...बाँकी
इलाका प्रहरी कार्यालय कानुनी प्रक्रिया किशोरी जबरजस्ती करणी तुलसीपुर दाङ प्रहरी नियन्त्रण बालकृष्ण गिरी सुरक्षा
मकवानपुर, भदौ २ – राजधानीलाई छोटो दूरीमा जोड्ने भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डमा खसेको ठूलो पहिरोका कारण यातायात दुई दिनदेखि ठप्प भएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेस्थित भागमा शनिबार बिहान पहिरो खसेपछि प्रदेश सरकारले निर्माण गर्दै आएको...बाँकी
पहिरो भीमफेदी–कुलेखानी सडक मकवानपुर यातायात अवरुद्ध राजधानी मार्ग सिस्नेरी सडक
दैलेख, साउन २५ – पश्चिम दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८, माथिल्लो खाडामा बिहीबार साँझ १३ वर्षीया बालिका सामूहिक बलात्कारको पीडामा परेकी छन्। ती बालिका तीजको कार्यक्रममा सहभागी भएर घर फर्कंदै थिइन्, तर बाटोमा दुई युवकले उनलाई र...बाँकी
ओसीएमसी खगेन्द्र भण्डारी गोविन्दबहादुर शाही चामुण्डाबिन्द्रासैनी नगरपालिका दैलेख प्रहरी कारबाही बालिकामाथि बलात्कार सामूहिक बलात्कार सुरक्षा स्थानीय घटना
पोखरा, साउन १४ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पोखरालाई साहसिक पर्यटनको केन्द्रका रूपमा थप सुदृढ बनाउन आवश्यकतामा जोड दिएकी छन्। पोखराको लेकसाइडमा अंशुभरा ग्रुपद्वारा सञ्चालनमा ल्याइएको बगैँचा रिसोर्ट स्पाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले...बाँकी
अंशुभरा ग्रुप आरजु राणा देउवा पोखरा पर्यटन बगैँचा रिसोर्ट स्पा साहसिक पर्यटन
विराटनगर, साउन १२ – कोशी प्रदेश सरकारभित्रको एउटा अपारदर्शी अध्याय फेरि सतहमा आएको छ। आरोपको केन्द्रमा छन् पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल, जसलाई आफ्नै सचिवालयमार्फत QR कोड पठाई घुस मागिएको घटनामा संलग्न भएको आरोप...बाँकी
QR कोड घुस प्रकरण अमृत मेहता कोशी प्रदेश कोशी सरकार विवाद गणेश उप्रेती प्रदेशसभा भ्रष्टाचार छानबिन माओवादी केन्द्र सदानन्द मण्डल
सर्लाही, असार ३२ — सडक विस्तारका लागि खनिएको खाल्डोमा जमेको पानीले एक निर्दोष बालकको ज्यान लिएको छ। सर्लाही जिल्लाको हरिपुर नगरपालिका–१ स्थित जानकीनगर टोलका ६ वर्षीय सुशान्त यादव मंगलबार बिहानदेखि घर नजिकै खेलिरहेका बेला अचानक...बाँकी
जनकपुरधाम निर्माणाधीन सडक दुर्घटना बालकको मृत्यु सडक निर्माण सर्लाही हरिपुर नगरपालिका
इटहरी, असार २७ — गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजी भाषाको मान्यता दिने विधेयक प्रदेशसभाबाट पारित भएको छ। विधेयक पारित भएसँगै कोशी प्रदेशभर गुरुङ समुदायले दीप प्रज्वलन गर्दै यो उपलब्धिको उत्सव मनाएका छन्।...बाँकी
कामकाजी भाषा कोशी प्रदेश खेमा लिपि गण्डकी प्रदेश गुरुङ भाषा तमू ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद दीप प्रज्वलन मगर भाषा स्थानीय भाषा अधिकार