सर्लाही, साउन २३ – सर्लाहीको बरहथवामा भएको एक दुःखद घटनामा विद्यालय बसको ढोकाबाट खस्दा १३ वर्षीय विद्यार्थीको ज्यान गएको छ। धनकौल गाउँपालिका–३ हरकठ्वाका निसार शेखका पुत्र तथा कायाकल्प एकेडेमीका कक्षा ३ का विद्यार्थी फैजान शेखको...बाँकी
कायाकल्प एकेडेमी बरहथवा विद्यार्थी मृत्यु विद्यालय बस दुर्घटना सर्लाही
सर्लाही, असार ३२ — सडक विस्तारका लागि खनिएको खाल्डोमा जमेको पानीले एक निर्दोष बालकको ज्यान लिएको छ। सर्लाही जिल्लाको हरिपुर नगरपालिका–१ स्थित जानकीनगर टोलका ६ वर्षीय सुशान्त यादव मंगलबार बिहानदेखि घर नजिकै खेलिरहेका बेला अचानक...बाँकी
जनकपुरधाम निर्माणाधीन सडक दुर्घटना बालकको मृत्यु सडक निर्माण सर्लाही हरिपुर नगरपालिका
काठमाडौं, जेठ ११ – सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा र उपमेयर लिलाकुमारी मोक्तानमाथि विभिन्न आर्थिक अनियमितता र भ्रष्टाचारका आरोपमा चलिरहेको दुई ठूला मुद्दामा आज विशेष अदालतमा सुनुवाइ हुँदैछ। विगत केही वर्षयता बागमती नगरपालिकाको प्रशासनिक...बाँकी
बागमती नगरपालिका भ्रष्टाचार मुद्दा विशेष अदालत सर्लाही
सर्लाही, चैत्र २२ – मलंगवा नगरपालिका–१० स्थित साहारा गेष्ट हाउसमा प्रहरी अधिकृत भएको भन्दै होटल सञ्चालकलाई धम्क्याउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार साँझ करिब ५ बजे एक युवकले आफू नेपाल प्रहरीको ब्यूरो इन्स्पेक्टर...बाँकी
मलंगवा नगरपालिका सर्लाही
सर्लाही, २८ फागुन – सर्लाही जिल्लामा प्रहरीले नेपाली नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीको टोलीले गस्ती गर्दा १ लाख ७६ हजार रुपैयाँ बराबरका नक्कली नोटहरू बरामद गरेका हुन्। पक्राउ परेका...बाँकी
नेपाली नक्कली नोट सर्लाही
१७ पुस, सर्लाही – सर्लाहीमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको ज्यान गएको छ। दुर्घटना गएराति करिब पौने ९ बजे बलरा नगरपालिका–९ स्थित बीओपी छतौनाको गेट अगाडि भएको...बाँकी
बस दुर्घटना सर्लाही सशस्त्र प्रहरी
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार पाठकसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। पाठकसहित गाउँपालिका अध्यक्ष विक्रम यादव, इन्जिनियर अजय यादव र लेखापाल शिवशंकर प्रसाद कुसवाहाविरुद्ध विशेष...बाँकी
अख्तियार दुरुपयोग अनुसन्धान आयोग चक्रघट्टा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचार मुद्दा सर्लाही