News Portal

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

२२२ पटक

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले बताए अनुसार यो कदम देशभित्रको सम्बन्ध अझ प्रगाढ बनाउन र मधेसका नागरिकका समस्यासँग प्रत्यक्ष जुध्नको लागि हो।

थापाले भिडियो सन्देशमार्फत भने, “देश जोड्न म मधेस जाँदैछु। काठमाडौंका कथा मधेससम्म पुर्‍याउन र मधेसका कथा काठमाडौंसम्म ल्याउन चाहन्छु। म यहाँको माटोलाई ढोग्न र जनताको पीडासँग बुझ्न तयार छु।”

उनले आफू काठमाडौंमा हुर्किए पनि पहाडको मान्छे भएको स्मरण गर्दै, मधेससँगको सम्बन्ध मजबुत बनाउन यो कदम उठाएको बताए। साथै, काठमाडौँ क्षेत्र नं. ४ का मतदाताप्रति आभार व्यक्त गर्दै उनले भने, “यहाँको मायाप्रति सधैं ऋणी रहनेछु। तपाईंहरूको शुभेच्छा लिएर आज सर्लाहीको यात्रा सुरु गरेको छु।”

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...