News Portal

  • गृहपृष्ठ # सशस्त्र प्रहरी

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज, नोचा, रामचोक लगायतका ठाउँबाट अहिले दिनहुँ भारतबाट अवैध रूपमा नेपालतर्फ बोइलर कुखुराहरू भित्रिन थालेपछि नेपाली कुखुरा व्यवसायीहरू समस्यामा पर्न थालेका...बाँकी

    धनुषामा सशस्त्र प्रहरी र तस्करबीच सीमामा भिडन्त, ६ सुरक्षाकर्मी घाइते

    जनकपुरधाम, असार २० – नेपाल–भारत सिमानाका नजिक धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा बिहीबार साँझ सशस्त्र प्रहरी बल र तस्कर समूहबीच झडप हुँदा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्। घाइतेहरुको हाल जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार...बाँकी

    प्रहरीसम्बन्धी विधेयक असारमै सदनमा पुर्‍याउन गृहमन्त्री लेखकको आग्रह

    काठमाडौं, असार ११ – नेपाल प्रहरीसम्बन्धी कानुन संशोधनका लागि तयार पारिएको विधेयक असार महिनाभित्रै प्रतिनिधिसभामा पेश गर्न गृहमन्त्री रमेश लेखकले संसदीय समिति समक्ष आग्रह गरेका छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको...बाँकी

    सशस्त्र प्रहरी पदमा भर्ना खुलायो

    काठमाडौं, पुस १९ – सशस्त्र प्रहरी बलले विभिन्न पदमा १,००० भन्दा बढी जनशक्तिका लागि भर्ना खुलाएको छ। सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि चर्मकर्मी लगायतका प्राविधिक पदहरूमा जागिरका अवसर उपलब्ध गराइएको हो। आवेदनको समय सीमा आवेदन...बाँकी

    सर्लाहीमा बस दुर्घटनामा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

    १७ पुस, सर्लाही – सर्लाहीमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको ज्यान गएको छ। दुर्घटना गएराति करिब पौने ९ बजे बलरा नगरपालिका–९ स्थित बीओपी छतौनाको गेट अगाडि भएको...बाँकी