News Portal

  • गृहपृष्ठ # गृहमन्त्री रमेश लेखक

    सबै नेपालीका लागि पूर्वसूचना पुग्नेछ पाँच वर्षभित्र : गृहमन्त्री लेखक

    काठमाडौं, साउन २२ – जलवायुको बदलिंदो मिजाज र प्रकृतिको अनपेक्षित रूप—यी दुबैलाई समयमै चिन्ने आँखा अब प्रत्येक नेपालीसँग हुने गृहमन्त्री रमेश लेखकले घोषणा गरेका छन्। ‘सबैका लागि पूर्वसूचना’ भन्ने राष्ट्रिय कार्यशालामा बोल्दै गृहमन्त्री लेखकले भने,...बाँकी

    लागू औषधमुक्त राष्ट्रको दिशामा सरकारले लिएको गति: गृहमन्त्री लेखक

    काठमाडौं, साउन १६ – गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागू औषधको भयावहता मुक्त बनाउने स्पष्ट अभिमुखीकरणका साथ सुरक्षा संयन्त्रहरूलाई थप चुस्त, प्रभावकारी र परिणाममुखी रूपमा अघि बढाउन निर्देशन दिएका छन्। शुक्रबार काठमाडौंको कोटेश्वरस्थित लागू औषध नियन्त्रण...बाँकी

    प्रधानमन्त्री ओलीसहित १६ जनाविरुद्ध मानव तस्करी आरोपमा उजुरी

    काठमाडौँ, साउन १४ – सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जना उच्च पदस्थ व्यक्तिहरूमाथि मानव तस्करीको गम्भीर आरोप लगाउँदै जिल्ला प्रहरी परिसर काठमाडौँमा औपचारिक उजुरी दिएका छन्। उनले हुलाकमार्फत पठाएको उजुरीमा...बाँकी

    रास्वपालाई गृहमन्त्रीको चासो : लामिछाने कुन भिसामा अमेरिका पुगे ?

    काठमाडौं, असार२५ – गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अमेरिका यात्रालाई लिएर नयाँ प्रश्न उठाउनुभएको छ। बुधबार प्रतिनिधिसभामा बोल्दै मन्त्री लेखकले लामिछाने कुन किसिमको भिसामा अमेरिका गएका थिए भन्नेबारे प्रष्ट जानकारी...बाँकी

    कांग्रेस बैठकमा गृहमन्त्री लेखक : एमालेसँग मिलेर सरकार चलाउन अप्ठ्यारो छैन

    काठमाडौं, असार १७ – गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहकार्यलाई सहज भन्दै आगामी निर्वाचनसम्म सरकारलाई निरन्तरता दिने दाबी गरेका छन्। मंगलबार बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा गृहमन्त्री लेखकले आफूले मन्त्रालय सम्हालेपछि भएका गतिविधिबारे...बाँकी

    प्रहरीसम्बन्धी विधेयक असारमै सदनमा पुर्‍याउन गृहमन्त्री लेखकको आग्रह

    काठमाडौं, असार ११ – नेपाल प्रहरीसम्बन्धी कानुन संशोधनका लागि तयार पारिएको विधेयक असार महिनाभित्रै प्रतिनिधिसभामा पेश गर्न गृहमन्त्री रमेश लेखकले संसदीय समिति समक्ष आग्रह गरेका छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको...बाँकी

    गृहमन्त्री लेखकद्वारा भिजिट भिसा समस्या दीर्घकालीन समाधानको घोषणा

    काठमाडौँ, असार १०  — गृहमन्त्री रमेश लेखकले भिजिट भिसा सम्बन्धी समस्या अब दीर्घकालीन रूपमा समाधान हुने स्पष्ट पारेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिएर स्थायी समाधानतर्फ लागिरहेको बताएका छन्।...बाँकी

    संसद् अवरोधबारे रणनीति बनाउन रास्वपाको छलफल

    काठमाडौं, असार १० – विदेश जाने भिजिट भिसामा भइरहेको आर्थिक अनियमितता प्रकरणले संसद् अवरुद्ध भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुटेको छ। सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा उच्चस्तरीय...बाँकी

    सभामुख र गृहमन्त्रीबीच संसद् गतिरोध अन्त्य गर्न छलफल, सहमति प्रयास जारी

    काठमाडौं, असार ३ – प्रतिनिधिसभाको अवरोध हटाउने प्रयासस्वरूप सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबीच छलफल जारी छ। पछिल्लो समय भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्षी दलहरूले सदन अवरुद्ध गर्दै आएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...बाँकी

    कञ्चनपुरस्थित मझगाउँ विमानस्थलको निर्माण तत्काल अघि बढ्ने सहमति

    काठमाडौँ, २ फागुन – कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थलको अवरुद्ध निर्माण कार्य तत्काल अघि बढ्ने सहमति भएको छ। गृहमन्त्री रमेश लेखकको पहलमा शुक्रबार गृह मन्त्रालयमा सम्बद्ध निकायका मन्त्री, सचिव, र प्रधानसेनापति सहितको उच्चस्तरीय बैठकबाट मझगाउँ विमानस्थलको...बाँकी