News Portal

  • गृहपृष्ठ # प्रधानमन्त्री ओली

    लेखकको स्पष्ट भनाइ: नेपाल–भारत–चीन सम्बन्धमा भूभाग विषयमा प्रष्टता

    वीरगन्ज, भदौ १६ – गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग भएको स्पष्ट पारेका छन्। उनले नेपालका छिमेकी मित्रराष्ट्रहरूले यसलाई लिएर चित्त दुखाउनु नपर्ने बताए। नेपाल प्रेस युनियन पर्साले आज आयोजना गरेको पत्रकार...बाँकी

    प्रधानमन्त्री ओली चीनतर्फ प्रस्थान गर्ने तयारी, सी जिनपिङ र मोदीसँग उच्चस्तरीय भेटवार्ता हुने

    काठमाडौं, साउन २९ – प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीन भ्रमणमा प्रस्थान गर्न लाग्नुभएको छ। चीनको तियानजिन शहरमा अगस्ट ३१ र सेप्टेम्बर १ मा आयोजना हुने बहुराष्ट्रिय शिखर सम्मेलनमा सहभागी हुन उहाँ चीन जान...बाँकी

    भूपरिवेष्टित राष्ट्रहरूको सम्मेलनमा प्रधानमन्त्री ओलीको जोड : ‘पूर्वाधार, सम्पर्क सञ्जाल र पारवहनमै विकासको मूल चाबी’

    तुर्कमेनिस्तान, साउन २२ – नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको हितका लागि पूर्वाधार सुदृढीकरण, सशक्त कनेक्टिभिटी र निर्बाध पारवहन प्रणालीलाई सर्वाधिक प्राथमिकतामा राख्नुपर्नेमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन्। तुर्कमेनिस्तानमा आयोजना भएको संयुक्त राष्ट्रसंघीय सम्मेलन...बाँकी

    दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिरमै सम्पन्न गर्ने प्रधानमन्त्री ओलीको निर्देशन

    काठमाडौं, साउन १२ – देशको प्रतिष्ठासँग जोडिएको राष्ट्रिय खेलकुद प्रतियोगिता अब ढिलाइमा होइन, समयमै सम्पन्न गरिने छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटकको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता यही मंसिरभित्रै सम्पन्न गर्ने गरी तयारी अघि बढाउन निर्देशन...बाँकी

    प्रधानमन्त्री ओलीको भनाइ : “भ्रष्टाचार गर्दिनँ, हुन पनि दिन्नँ; तर केहीको बानी नै आरोप लगाउनु हो”

    काठमाडौं, साउन ७ – प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक पदमा बसेका कुनै पनि व्यक्ति कानुनी दायराभन्दा बाहिर नपर्ने स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यदि आर्थिक अनियमितता देखिएमा निश्चित रूपमा कानुनी कारबाही...बाँकी

    प्रधानमन्त्री ओली र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता, विकास सहकार्य र ‘एक चीन नीति’लाई लिएर गहिरो छलफल

    काठमाडौं, साउन ६ – मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का)का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटमा दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने...बाँकी

    मधेशी भएकै कारण राजीनामा दिन बाध्य पारियो : उपेन्द्र यादवको आरोप

    काठमाडौं, साउन १ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी समुदायमाथि विभेदपूर्ण व्यवहार भइरहेको स्पष्ट आरोप लगाएका छन्। उनले हालै सामान्य प्रशासन राज्यमन्त्री पदबाट राजीनामा दिएका राजकुमार गुप्ताको मुद्दालाई उदाहरण दिँदै, जातीय...बाँकी

    प्रधानमन्त्री ओलीको घोषणा : आगामी १५ वर्षभित्र नेपालबाट गरिबी हटाइने

    झापा, असार २९  – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १५ वर्षभित्र नेपाललाई गरिबीमुक्त राष्ट्र बनाउने दाबी गरेका छन्। झापाको गौरीगञ्ज–आमबारी सडकखण्डमा रतुवा नदीमाथि निर्मित पुल उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण र व्यावसायिकरणमार्फत स्थानीय...बाँकी

    झापामा प्रधानमन्त्री ओलीको प्रस्टोक्ति : स्पेन भ्रमणबारे अराजकहरूले फैलाएको हल्ला आधारहीन

    झापा, असार २९ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालै सम्पन्न स्पेन भ्रमणलाई लिएर केही विरोधी र अराजक समूहले फैलाइरहेको ‘स्पेनमा मान्छे छाडेर आयो’ भन्ने हल्लालाई झूटो र घोर निराधार भन्दै खारेज गरेका छन्। दमक...बाँकी