प्रधानमन्त्री ओली र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता, विकास सहकार्य र ‘एक चीन नीति’लाई लिएर गहिरो छलफल

काठमाडौं, साउन ६ – मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का)का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटमा दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने...बाँकी