News Portal

  • गृहपृष्ठ # कालापानी

    लेखकको स्पष्ट भनाइ: नेपाल–भारत–चीन सम्बन्धमा भूभाग विषयमा प्रष्टता

    वीरगन्ज, भदौ १६ – गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग भएको स्पष्ट पारेका छन्। उनले नेपालका छिमेकी मित्रराष्ट्रहरूले यसलाई लिएर चित्त दुखाउनु नपर्ने बताए। नेपाल प्रेस युनियन पर्साले आज आयोजना गरेको पत्रकार...बाँकी

    भारत–चीन सम्झौताले सार्वभौमिकतामाथि आघात, सरकारलाई तत्काल पहल गर्न एमालेको माग

    दार्चुला, भदौ ९ – लिपुलेक–कालापानी हुँदै भारत र चीनबीच भएको भनिएको व्यापारिक सहमतिप्रति नेकपा (एमाले) दार्चुला जिल्ला कमिटीले कडा आपत्ति जनाएको छ। भदौ ७ र ८ गते बसेको बैठकपछि जिल्ला अध्यक्ष ज्ञानेन्द्र घर्तीले सोमबार विज्ञप्ति...बाँकी

    लिपुलेक नेपालकै भूमि हो, सरकार पछि हटेको छैन : प्रवक्ता गुरुङ

    पोखरा, भदौ ६ – सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालकै अविभाज्य अंग भएको स्पष्ट पारेका छन्। उनले नेपाल सरकार यस विषयमा अडिग रहेको र कतैबाट...बाँकी