News Portal

गृहपृष्ठ # पृथ्वीसुब्बा गुरुङ

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले चुनाव हुने वातावरण नै बनाउन नसकेको बताएका छन्। सबैभन्दा बढी मतसहित निर्वाचित भएपछि पत्रकारसँगको कुराकानीमा उनले फागुन २१ गते निर्वाचन...बाँकी

गुरुङको टिप्पणी: संविधान कमजोर पार्न विदेशी शक्ति सक्रिय

काठमाडौं, मंसिर १५ – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विदेशी शक्तिहरूले नेपालमा आफ्ना अनुकूल दल र नेतालाई जिताउन चुनाव प्रक्रियामा हस्तक्षेप गरिरहेको दाबी गरेका छन्। प्रेस चौतारीको अन्तरक्रिया कार्यक्रममा गुरुङले भने, “७० वर्षको संघर्षले बनेको...बाँकी

लिपुलेक नेपालकै भूमि हो, सरकार पछि हटेको छैन : प्रवक्ता गुरुङ

पोखरा, भदौ ६ – सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालकै अविभाज्य अंग भएको स्पष्ट पारेका छन्। उनले नेपाल सरकार यस विषयमा अडिग रहेको र कतैबाट...बाँकी

साउन ४ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक, विदेश भ्रमण र विकास साझेदारीलाई प्राथमिकता

काठमाडौं, साउन ७ – सरकारले साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकबाट पारित १० वटा महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ती निर्णयहरू सार्वजनिक गरेका...बाँकी

भिजिट भिसामा स्पेन गएर नफर्कनेबारे सरकारको कडाइ : प्रवक्ता गुरुङ

काठमाडौं, असार ३२ — स्पेन भ्रमणका लागि भिजिट भिसा लिइ यात्रा गरेका नेपाली नागरिक समयमै नफर्किएको विषयमा सरकारले कडाइ गर्दै छानबिन अघि बढाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता पृथ्वीसुब्बा...बाँकी