News Portal

गृहपृष्ठ # महाधिवेशन

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका छन्। महाधिवेशनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने योजना रहेको बताए। पोखरेलले भने, “हामी नवयुवाहरूको भावना र...बाँकी

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। बिहीबार सार्वजनिक मत परिणाम अनुसार ४० वर्ष मुनिका समूहमा डंगोलले १,६६८ मत प्राप्त गरेकी हुन्। उनका...बाँकी

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले चुनाव हुने वातावरण नै बनाउन नसकेको बताएका छन्। सबैभन्दा बढी मतसहित निर्वाचित भएपछि पत्रकारसँगको कुराकानीमा उनले फागुन २१ गते निर्वाचन...बाँकी

देउवा–कोइराला भेट: नम्बरविहीन फारमले महाधिवेशन प्रक्रिया अघि बढ्न नसक्ने चेतावनी

काठमाडौं, पुष १ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ। नेता कोइराला आज देउवाको निवासमा पुगेर भेट गरेका हुन्। भेटमा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल पनि सहभागी थिए। भेटका...बाँकी

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई जनताको सेवाका लागि हुनुपर्ने बताएका छन्। महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कम्युनिस्ट आन्दोलनका मूल मूल्य र मान्यतालाई जोगाइराख्नु आजको...बाँकी

एमाले प्रतिनिधि छनोट विवाद: च्यासलमा कार्यकर्ताबीच झडप

काठमाडौं, मंसिर १९ – काठमाडौंको च्यासलमा रहेको नेकपा एमाले केन्द्रीय कार्यालयमा प्रतिनिधि छनोटलाई लिएर असन्तुष्टि फैलिँदा कार्यकर्ताबीच झडप भएको छ। आदिवासी जनजाती लोकतान्त्रिक महासंघका केही सदस्यहरूले महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा लोकतान्त्रिक मान्यता नपुगेको भन्दै शुक्रबार...बाँकी

एमाले महाधिवेशनमा ‘चितवन शैली’ फिर्ता? नेतृत्व चयन अघि आन्तरिक तानातान तीव्र

काठमाडौं, मंसिर १७ – एमालेको एघारौं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्वको प्रतिस्पर्धा खुलेरै सतहमा आएको छ। प्रतिनिधि चयन लगभग टुंगिएसँगै शीर्ष तहमा रहेको दुई धारबीचको तानातान झनै तीव्र बनेको छ। संगठन विभागका प्रमुख काशीनाथ अधिकारीका...बाँकी

कांग्रेसमा महाधिवेशनतर्फ सहमति, लेखकको पहलले विवाद समाधान

काठमाडौं, मंसिर १४ – नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारीका लागि सहमति बनेको छ। पार्टीभित्र लामो समयदेखि जारी विवादलाई मध्यनजर गर्दै, केन्द्रीय कार्यसम्पादन समिति सदस्य रमेश लेखकले अघि सारेको मध्यमार्गी प्रस्तावले निकास देखाएको छ। गत असोज...बाँकी

एनआरएनएमा चार वर्षपछि एकता, प्रधानमन्त्री कार्कीको उपस्थितिमा सहमति घोषणा

काठमाडौं, मंसिर १४ – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) भित्र लामो समयदेखि चलिरहेको मतभेद अन्त्य गर्दै आज बृहत् एकतामा सहमति जुटेको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा दुई पक्षबीच समझदारी पत्र आदानप्रदान गर्दै...बाँकी

नेपाली कांग्रेसको महाधिवेशन बहस र युवापुस्ताको अपेक्षा

काठमाडौं, मंसिर ९ – नेपालको सबैभन्दा पुरानो र लोकतान्त्रिक आन्दोलनको अग्रणी शक्ति नेपाली कांग्रेस अहिले एउटा निर्णायक मोडमा उभिएको छ। पार्टीले नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन बोलाउने भन्ने बहस नेतामात्रको विवाद होइन। यो पार्टीको...बाँकी