एनआरएनएमा चार वर्षपछि एकता, प्रधानमन्त्री कार्कीको उपस्थितिमा सहमति घोषणा
काठमाडौं, मंसिर १४ – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) भित्र लामो समयदेखि चलिरहेको मतभेद अन्त्य गर्दै आज बृहत् एकतामा सहमति जुटेको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा दुई पक्षबीच समझदारी पत्र आदानप्रदान गर्दै...बाँकी