News Portal

गृहपृष्ठ # सुशीला कार्की

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल ले जिल्ला प्रशासन कार्यालय काठमाडौं मा आकस्मिक अनुगमन गर्नुभएको छ। सेवाग्राहीले भोग्दै आएका समस्याबारे प्रत्यक्ष जानकारी लिन गरिएको निरीक्षणका क्रममा...बाँकी

सुशीला कार्कीको दृढ नेतृत्वप्रति सम्मान

काठमाडौँ, फागुन २४ — अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर नेपालको न्यायिक र राजनीतिक इतिहासमा विशिष्ट योगदान पुर्‍याएकी सुशीला कार्की प्रति सम्मान प्रकट गरिएको छ। निष्पक्ष निर्णय क्षमता, निर्भीक कार्यशैली र गहिरो कानुनी ज्ञानका आधारमा उनी...बाँकी

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विषयमा चासो व्यक्त गरेका छन्। बिहीबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसँग भेट...बाँकी

प्रधानमन्त्री कार्कीले आज चार मन्त्री थप्दै, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै

काठमाडौं, मंसिर २६ – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। आज नै चार नयाँ मन्त्री थपेर सरकारले चौथोपटक क्याबिनेट विस्तार गर्न लागेको हो। शीतल निवासका स्रोतका अनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं,...बाँकी

एनआरएनएमा चार वर्षपछि एकता, प्रधानमन्त्री कार्कीको उपस्थितिमा सहमति घोषणा

काठमाडौं, मंसिर १४ – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) भित्र लामो समयदेखि चलिरहेको मतभेद अन्त्य गर्दै आज बृहत् एकतामा सहमति जुटेको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा दुई पक्षबीच समझदारी पत्र आदानप्रदान गर्दै...बाँकी

जेन्जी मुभमेन्ट नेपालले भन्यो: सुशीला कार्की नेतृत्वको सरकारको वैधता समाप्त

काठमाडौँ, मंसिर ८ — सुशीला कार्की नेतृत्वको सरकारमाथि गम्भीर भ्रष्टाचार, दुराचार र संवैधानिक अतिक्रमणका आरोप सार्वजनिक भएका छन्। जेन्जी मुभमेन्ट नेपालले सोमबार जारी गरेको प्रेस वक्तव्यमा मन्त्रीहरू र उच्च पदस्थ व्यक्तिहरू संलग्न विभिन्न विवादास्पद घटनालाई...बाँकी

सिंहदरबार प्रवेश अवरुद्ध भएपछि जेन–जी समूहले दक्षिण गेटमै टाँसे मागपत्र

काठमाडौं, मंसिर ८ – प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउन तयार भएर सिंहदरबार पुगेका जेन–जीका २१ समूहका प्रतिनिधि सुरक्षा पास नपाएपछि गेटमै मागपत्र टाँसी फर्किएका छन्। मिराज ढुंगाना र रविकिरण हमालसहितका अगुवा टोलीले दक्षिण गेट बाहिरै आफ्नो...बाँकी

प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो सम्पत्ति विवरण बुझाइसकेका छन् भने तीन जना मन्त्री अझै बाँकी छन्। प्रधानमन्त्री कार्कीले पहिलो चरणमा तीन मन्त्री नियुक्त गरेकी थिइन् — गृहमन्त्री...बाँकी

प्रधानमन्त्रीको भनाइप्रति प्रचण्डको असन्तुष्टि

काठमाडौं, कात्तिक १९ – प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष तीन नेतासँग भेट्न नचाहेको अभिव्यक्ति प्रति नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असन्तुष्टि जनाएका छन्। पार्टीको घोषणा सभामा बोल्दै प्रचण्डले प्रधानमन्त्रीको यस्तो भनाइ सुन्दा आफूलाई “चसक्क” लागेको...बाँकी

सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ। बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीश सपना प्रधान मल्ल, हरिप्रसाद...बाँकी