News Portal

गृहपृष्ठ # मुलुक

प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गर्दै प्रचण्डले भने– निर्वाचन नहुँदा देश संकटमा पर्थ्यो

काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक दलका नेताहरूले प्रशंसा गरेका छन्। बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित भेटघाटमा नेताहरूले निर्वाचनले मुलुकलाई राजनीतिक अन्योलबाट बाहिर ल्याएको...बाँकी