News Portal

गृहपृष्ठ # सुरक्षा व्यवस्था

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास र सुरक्षा अनुभूति गराउनुपर्ने बताएका छन्। उनले सुरक्षासेवालाई नागरिकमैत्री बनाउँदै जिम्मेवारी निर्वाह गर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन्। पशुपतिनाथ...बाँकी

चुनाव अवधिभर मदिरा बिक्री–वितरणमा पूर्ण रोक

काठमाडौं, १४ फागुन – निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले चुनाव अवधिभर मादक पदार्थको बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार मतदानको मितिभन्दा सात दिन अघिदेखि अन्तिम मतपरिणाम...बाँकी

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विषयमा चासो व्यक्त गरेका छन्। बिहीबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसँग भेट...बाँकी

प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण कोठामा बस्न बाध्य छन्। बजारको मुख्य भागमा रहेको यो कार्यालय विगत ३४ वर्षदेखि क्षेत्रका जनताको जिउधनको सुरक्षा र शान्तिका लागि...बाँकी

तीजमा पशुपतिनाथका सबै ढोका खुला, दर्शन र सुरक्षामा विशेष व्यवस्था

काठमाडौं, भदौ ८ – हरितालिका तीजको अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज रूपमा मन्दिर प्रवेश र दर्शन गर्न सक्ने गरी विशेष व्यवस्था मिलाएको छ । कोषले यस वर्ष तीजको दिन पशुपतिनाथका चारै ढोका भक्तजनका...बाँकी