News Portal

गृहपृष्ठ # प्रदेश सरकार

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा सानो आकारको हुने संकेत देखिएको छ। संघीय सरकारबाट प्राप्त हुने अनुदानमा कमी आउनुका साथै आन्तरिक राजस्व संकलनमा समेत अपेक्षित सुधार...बाँकी

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने प्रयत्नमा संघीय, प्रदेश र स्थानीय सरकार सबैको लगानी आवश्यक रहेको बताएकी छन्। आज बिहान प्रदेश अस्पताल पर्वतको निरीक्षण गर्दै...बाँकी

प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण कोठामा बस्न बाध्य छन्। बजारको मुख्य भागमा रहेको यो कार्यालय विगत ३४ वर्षदेखि क्षेत्रका जनताको जिउधनको सुरक्षा र शान्तिका लागि...बाँकी

एमालेको दबाबमा बागमती प्रदेशका तीन मन्त्रीको शपथ स्थगित

हेटौंडा, साउन १४ – बागमती प्रदेश सरकारले बुधबार बिहान नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम अन्तिम क्षणमा रोकिएको छ। मुख्यमन्त्री बहादुरसिंह लामाले बिहानै धादिङका गोविन्द लम्साल, चितवनकी माया श्रेष्ठ र गीता गुरुङलाई क्रमशः आन्तरिक मामिला तथा कानुन,...बाँकी

विपद् व्यवस्थापनमा तीनै तहको हातेमालो आवश्यक : गृहमन्त्री लेखक

काठमाडौं, असार ३२ – गृहमन्त्री रमेश लेखकले नेपालको भूगोल नै जोखिमयुक्त भएकाले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वय र सहकार्य अनिवार्य रहेको बताएका छन्। गृह मन्त्रालयमा बुधबार आयोजित छलफल कार्यक्रममा...बाँकी