धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका–६ गुठका धनबहादुर गिरीलाई पीडित पक्षको उजुरीपछि आफ्नै घरबाट पक्राउ गरिएको हो। घटनापछि जिल्ला...बाँकी
अनुसन्धान अपराध समाचार जबर्जस्ती धनकुटा नाबालिका पक्राउ प्रहरी
काठमाडौं, फागुन २० — नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा बिहानै फेला परेको शंकास्पद वस्तु प्रहरीले सुरक्षित रूपमा निष्क्रिय पारेको छ। स्थानीयका अनुसार बिहान करिब ६:१५ बजे शोभा अधिकारी रेग्मीको घरको गेटअगाडि रातो कपडाले...बाँकी
काठमाडौं तीनघरे नागार्जुन निष्क्रिय प्रहरी शंकास्पद वस्तु सुरक्षा स्थानीय खबर
झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कनकाई नगरपालिका–८ का २२ वर्षीय सौगात थापा मगर र ३२ वर्षीय सूर्य राजवंशीलाई...बाँकी
अपराध समाचार कनकाई नगरपालिका जेनजी आन्दोलन झापा पक्राउ प्रहरी बिर्तामोड हतियार लुट Posted by हिमाली संचार |
समाचार
काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा परेका व्यक्तिहरूमा उच्छृङ्खल व्यवहार गर्ने, पैकेटमार्ने, धकेला-मुक्का गर्ने र गाँजा सेवन गर्ने समावेश छन्। जिल्ला प्रहरी...बाँकी
उच्छृङ्खल गतिविधि काठमाडौं नियन्त्रण पशुपति प्रहरी महाशिवरात्रि
काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सूचना जारी गर्दै २४ मंसिरदेखि सञ्चालनमा रहेको संयुक्त अपरेसनमार्फत उनीहरूलाई नियन्त्रणमा...बाँकी
काठमाडौं पक्राउ प्रहरी बसपार्क बिचौलिया यात्रु सार्वजनिक सुरक्षा Posted by हिमाली संचार |
समाचार
रौतहट, मंसिर २१ – जेन–जी आन्दोलनका क्रममा रौतहटमा भएको तोडफोड र आगजनी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले अर्को व्यक्तिलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने व्यक्ति चन्द्रपुर नगरपालिका–४ का ३० वर्षीय बिकी पाण्डे हुन्। पाण्डेले भदौ...बाँकी
आगजनी जेनजी आन्दोलन पक्राउ प्रहरी रौतहट
विराटनगर, मंसिर ९ – भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट चोरी भएको दुई थान चाइनिज पेस्तोल र २० राउण्ड गोलीसहित तीन जनालाई इलाम र झापामा पक्राउ गरिएको छ। पक्राउ पर्नेमा झापाका दुई जना...बाँकी
इलाम झापा पक्राउ प्रहरी हतियार चोरी
काठमाडौं, मंसिर २ – दुर्गा प्रसाईँ पक्राउ परेपछि उनका समर्थकहरूले जिल्ला प्रशासन कार्यालय, काठमाडौंअगाडि विरोध प्रदर्शन सुरु गरेका छन्। समर्थकहरूले नाराजुलुशसहित प्रसाईँलाई रिहा गर्न दबाब दिइरहेका छन्। प्रहरीले सुरक्षा कडा बनाएर प्रदर्शन नियन्त्रणमा राखेका छन्।...बाँकी
आन्दोलन जिल्ला प्रशासन कार्यालय दुर्गा प्रसाईँ पक्राउ प्रहरी विरोध प्रदर्शन
पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता अभिमन्यु पाण्डे पक्राउ परेका छन्। कास्की प्रहरीका अनुसार पाण्डेले पोखराको पृथ्वीचोकस्थित शहीद लखन थापाको शालिक...बाँकी
अभिमन्यु पाण्डे जेन–जी आन्दोलन पोखरा प्रहरी रास्वपा
काठमाडौं, कार्तिक २४ — काठमाडौं महानगरपालिका–१५ किमडोलमा बुवाको हत्या आरोपमा एक छोरा पक्राउ परेका छन्। गोरखा चुमनुब्री गाउँपालिका–६ का ३६ वर्षीय रोशन गुरुङ (पेम्बा लामा) लाई प्रहरीले नियन्त्रणमा लिएको हो। आइतबार ७८ वर्षीय आमकी लामामाथि...बाँकी
अपराध काठमाडौं गोरखा घरेलु हिंसा प्रहरी हत्या