News Portal

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

४५ पटक

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका–६ गुठका धनबहादुर गिरीलाई पीडित पक्षको उजुरीपछि आफ्नै घरबाट पक्राउ गरिएको हो। घटनापछि जिल्ला प्रहरी कार्यालय धनकुटाले अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रारम्भिक विवरणअनुसार घटना घरमा अन्य सदस्य नभएको समयमा भएको बताइएको छ। पीडित बालिका जन्मदेखि नै बोल्न नसक्ने अवस्थाकी रहेको प्रहरीले उल्लेख गरेको छ।

घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...