News Portal

गृहपृष्ठ # प्रहरी

युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भक्तपुर मध्यपुर थिमि–१ बस्ने ३१ वर्षीय राहुल पुन्जले आकर्षक तलबको प्रलोभन देखाई युके पठाइदिन्छु भन्दै एक व्यक्तिसँग ४२ लाख रुपैयाँ...बाँकी

‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले अहिलेसम्म तीन जनालाई नियन्त्रणमा लिएर भ्यानमा राखेको जनाएको छ। भुसालले सरकारविरुद्ध विरोध स्वरूप माइतीघर मण्डलामा दुई बजे...बाँकी

आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

काठमाडौं, कात्तिक ७ – गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे ८ बजे मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन्। गत शनिबार पौडेलले अनामनगरस्थित...बाँकी

चितवनमा अनेरास्ववियुद्वारा बालेन र सुधनविरुद्ध जाहेरी दर्ता प्रयास, प्रहरीले दर्ता नगरी ज्ञापनपत्र लिने तयारी

चितवन, असोज २३ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जिल्ला प्रहरी कार्यालय चितवनमा नेकपा एमालेका पार्टी कार्यालय र नेताहरुको व्यक्तिगत सम्पत्तिमा जेन–जी आन्दोलनका क्रममा भएको क्षतिको विवरणसहित जाहेरी दिएको थियो। तर, प्रहरीले...बाँकी

माइतीघरमा प्रदर्शनअघि डा. निकोलस भुसालसहित तीन जना पक्राउ

काठमाडौं – माइतीघर मण्डलामा डा. निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्न लागेको तयारीका बीच प्रहरीले उनलाई र सञ्जीव दाहालसहित तीन जनालाई पक्राउ गरेको छ। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ। प्रहरीका अनुसार, प्रदर्शन...बाँकी

काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ। युवराज सफल नाम गरेका व्यक्तिले बुधबार प्रहरीमा जाहेरी दिएका हुन्। परिसरका एसपी पवनकुमार...बाँकी

प्रहरीले २४ घण्टाभित्र बालेन–सुदनविरुद्धको जाहेरीमा जवाफ दिने

काठमाडौं, असोज २१ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको जाहेरीबारे नेपाल प्रहरीले २४ घण्टाभित्र निर्णय गर्ने भएको छ। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको टोली जिल्ला प्रहरी परिसर काठमाडौं...बाँकी

देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको छ। कतिपय मार्ग पूर्णरूपमा बन्द छन् भने केही ठाउँमा सवारी एकतर्फी सञ्चालनमा छन्। प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वी लोकमार्गको जवाङखोलामा...बाँकी

प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुलीका ३६ वर्षीय नेवाङ्ग तामाङलाई बुधबार बुद्ध नगरबाट नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार तामाङले सडक सुरक्षा सुनिश्चित गर्दै काम...बाँकी

गुल्मीमा नाबालिकामाथि बलात्कारको आरोपमा युवक पक्राउ

गुल्मी, असोज १४ – गुल्मीमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति बाग्लुङ वरेङ गाउँपालिका–३ घर भई हाल चन्द्रकोट गाउँपालिका–४ शान्तीपुर बस्ने २५ वर्षीय राजु सार्की भएको...बाँकी