काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा समूहका संयोजक मिराज ढुङ्गानाले भोलि बिहान ११ बजे माइतीघर मण्डलामा उपस्थित भई आन्दोलनमा सहभागी हुन...बाँकी
आन्दोलन जेनजी देशव्यापी मिराज ढुङ्गाना
काठमाडौं, मंसिर ३ – नेकपा एमालेका नेता महेश बस्नेतले बाराको सिमरामा भएको विरोध प्रदर्शनका बाबजुद आफूहरू विचलित नहुने बताएका छन्। प्रशासनिक कार्यक्रमका लागि महासचिव शंकर पोखरेलसहितका नेताहरू सिमरा जाने क्रममा जेनजी समूहले विमानस्थलमा रोक लगाएको...बाँकी
एमाले कर्फ्यु जेनजी महेश बस्नेत विरोध प्रदर्शन सिमरा
काठमाडौं, कार्तिक ३० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई पक्राउ गर्ने कार्यलाई सुशासन ठानिरहेको बताएका छन्। आइतबार गुण्डुस्थित निवासमा सञ्चारकर्मीहरूसँगको भेटमा उनले भने, “हामीलाई गिरफ्तार गरेर थुन्नु नै...बाँकी
ओली गिरफ्तारी जेनजी सरकार सुशासन
काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने युवाहरूलाई केही गलत समूहहरूले आफ्नो स्वार्थका लागि प्रयोग गरेको बताएका छन्। प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा...बाँकी
जेनजी नेकपा एमाले मोबाइल लत युवा आन्दोलन शंकर पोखरेल
काठमाडौँ, असोज २६ – नेकपा एमालेका स्थायी समिति सदस्य महेश बस्नेतले शिक्षामन्त्री महावीर पुनले जेनजी युवाहरुलाई दिएको सन्देशप्रति समर्थन जनाएका छन्। सामाजिक सञ्जालमा टिप्पणी गर्दै बस्नेतले पुनले युवाहरुलाई गुटबन्दी र खुट्टा तानातानबाट टाढा रहि राष्ट्रिय...बाँकी
एमाले जेनजी महावीर पुन महेश बस्नेत राष्ट्रिय एकता
काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ। युवराज सफल नाम गरेका व्यक्तिले बुधबार प्रहरीमा जाहेरी दिएका हुन्। परिसरका एसपी पवनकुमार...बाँकी
आन्दोलन आयोग काठमाडौं जाहेरी जेनजी प्रहरी बालेन साह सिंहदरबार सुदन गुरुङ सुरक्षा
काठमाडौं, असोज १५ — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने बताएका छन्। सामाजिक सञ्जालमा फेरि हिंसात्मक प्रदर्शन हुने भनी त्रास फैलिएपछि उनले यस्तो स्पष्टिकरण दिएका हुन्। ढुङ्गानाले भने, “अक्टोबर ९...बाँकी
आन्दोलन जेनजी मिराज ढुङ्गाना शान्तिपूर्ण प्रदर्शन हिंसा
भक्तपुर, असोज १० – नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको मागहरू गलत नभएको बताएका छन्। बिहीबार साँझ आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै उनले भने, “भ्रष्टाचार अन्त्य, सुशासन र पारदर्शिताको मागमा कसैको विमति...बाँकी
केपी शर्मा ओली जेनजी पारदर्शिता भ्रष्टाचार राष्ट्रिय स्वाधीनता विद्यार्थी आन्दोलन सामाजिक सद्भाव सार्वजनिक सम्पत्ति सुशासन