News Portal

गृहपृष्ठ # सुदन गुरुङ

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा सुदन गुरुङबीच बिहीबार ललितपुरको ज्वागलमा भेटवार्ता भएको छ। बालेनका सहयोगी कुमार बेनको निवासमा भएको यो छलफलको विषयबस्तु अहिलेसम्म सार्वजनिक गरिएको...बाँकी

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच छलफल भइरहेको छ। सहकार्यको सम्भावनाबारे केन्द्रित यो छलफल ललितपुरस्थित बालेनका सहयोगी कुमार...बाँकी

सुदन गुरुङको पोखरा भ्रमणमा अवरोध प्रयासको आरोप

पोखरा, मंसिर १५ – हामी नेपाली अभियानका संयोजक सुदन गुरुङले आफ्नो पोखरा भ्रमणलाई लिएर नेकपा एमाले र केही समूहले अवरोध सिर्जना गर्न खोजेको आरोप लगाएका छन्। गुरुङले सामाजिक सञ्जालमार्फत बताएअनुसार, उनीहरू नयाँ पुस्ता ९जने (जी०)...बाँकी

काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ। युवराज सफल नाम गरेका व्यक्तिले बुधबार प्रहरीमा जाहेरी दिएका हुन्। परिसरका एसपी पवनकुमार...बाँकी

प्रहरीले २४ घण्टाभित्र बालेन–सुदनविरुद्धको जाहेरीमा जवाफ दिने

काठमाडौं, असोज २१ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको जाहेरीबारे नेपाल प्रहरीले २४ घण्टाभित्र निर्णय गर्ने भएको छ। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको टोली जिल्ला प्रहरी परिसर काठमाडौं...बाँकी

ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले सामाजिक सञ्जालमा ह्याशट्याग अभियान थालेका छन्। उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग...बाँकी

जनताले चाहे प्रधानमन्त्री बन्न तयार : सुदन गुरुङ

काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको अन्तर्वार्तामा आफ्नो अनुभव, संघर्ष र आगामी योजनाबारे खुलेर कुरा गरेका छन्। ‘हामी नेपाल’ नामक संस्थाका संयोजकसमेत रहेका गुरुङले आन्दोलनपछि देशभरि...बाँकी

सुदन गुरुङमाथि आक्रमण प्रयास, रानीबारीदेखि बानेश्वरसम्म पीछा

काठमाडौं, असोज १ – हाम्रो नेपालका संयोजक सुदन गुरुङमाथि बुधबार रानीबारीदेखि बानेश्वरसम्म आक्रमणको प्रयास भएको छ। गुरुङका अनुसार, पल्सर बाइकमा रहेको समूहले उनलाई लगातार पछ्याएको थियो। बीचमा दुईवटा गाडी थपिएर पनि उनीहरूले पीछा छोडेनन्। गुरुङले...बाँकी

संविधानभित्रै अन्तरिम सरकार गठन गर्न सकिन्छ : सुदन गुरुङ

काठमाडौँ, भदौ २६ – जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले संविधान खारेज नगरीकै सीमाभित्र अन्तरिम सरकार गठन गर्न सकिने बताएका छन्। बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले जनभावना अनुसार सरकार बनाउनुपर्ने भन्दै आन्दोलनको उद्देश्य संविधान खारेज...बाँकी