सुधन गुरुङले गृहमन्त्रीको राजीनामा माग्दै चेतावनी दिए: “जेन–जीको माग सम्बोधन नभए चुनाव हुन दिँदैन”
काठमाडाैं, कार्तिक २० – ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन्। उनले हत्यारा र भ्रष्टाचारीमाथि कारबाही नगरी जेन–जी आन्दोलनका सहभागीलाई नियन्त्रणमा लिएको भन्दै असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमार्फत् उनले “अलोकप्रिय गृहमन्त्रीको...बाँकी