News Portal

  • गृहपृष्ठ # गृहमन्त्री ओमप्रकाश अर्याल

    सुधन गुरुङले गृहमन्त्रीको राजीनामा माग्दै चेतावनी दिए: “जेन–जीको माग सम्बोधन नभए चुनाव हुन दिँदैन”

    काठमाडाैं, कार्तिक २० – ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन्। उनले हत्यारा र भ्रष्टाचारीमाथि कारबाही नगरी जेन–जी आन्दोलनका सहभागीलाई नियन्त्रणमा लिएको भन्दै असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमार्फत् उनले “अलोकप्रिय गृहमन्त्रीको...बाँकी

    मेयर साहले गृहमन्त्री हटाउन भेटे प्रधानमन्त्री

    काठमाडौं, कार्तिक ११ — काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग निकट युवा समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई पदबाट हटाउन दबाब दिन सामाजिक सञ्जालमा अभियान सुरु गरेका छन्। अर्यालले आफूविरुद्ध षडयन्त्र भइरहेको र सामाजिक सञ्जालमा बुलि भइरहेको बताएका...बाँकी

    ओली कानुनभन्दा माथि छैनन्, अस्वीकार गरे कानुनले ठाउँमा ल्याउँछ : गृहमन्त्री अर्याल

    काठमाडौं, कार्तिक ४ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कानुनको दायराभित्र रहन चेतावनी दिएका छन्। एक अन्तर्वार्तामा उनले भने, “ओलीजी ‘सुपर सिटिजन’ होइनन्। कानुन सबैका लागि बराबर हुन्छ। यदि...बाँकी

    ओलीको आरोप : सरकार मलाई थुन्न खोज्दैछ

    काठमाडौं, असोज ३१ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूलाई पक्राउ गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्। शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले गृहमन्त्री ओमप्रकाश अर्याल लगातार आफूलाई थुन्ने...बाँकी

    ओलीले गृहमन्त्रीलाई चेतावनी, पासपोर्ट रोक्का र पक्राउ प्रयास अस्विकार

    काठमाडौं, असोज 23 — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोक्का र उपत्यका छोड्न रोक लगाउने प्रयासप्रति आपत्ति जनाउँदै गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै उकास्न नहुने चेतावनी दिएका छन्। भक्तपुरमा पार्टीको औपचारिक कार्यक्रममा उनले...बाँकी

    जेनजी आन्दोलन घटनामा गृह मन्त्रालय सक्रिय, पक्राउबारे छलफल तीव्र

    काठमाडौँ, असोज २१ – भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको मृत्यु भएपछि राजनीतिक र कानुनी विवाद अझै बढ्दै गएको छ। मृतकका पक्षमा उत्रिएका जेनजी समूहका प्रतिनिधिहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री...बाँकी