News Portal

गृहपृष्ठ # जाँचबुझ आयोग

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको छ। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, विशेषगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउपछिको अवस्थाबारे गम्भीर छलफल भइरहेको जनाइएको छ। बैठकमा संसद्मा...बाँकी

पूर्व गृहमन्त्री रमेश लेखक भदौ २३–२४ का घटनाबाट पीडित

काठमाडौँ, पुष १४ – पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ मा भएको हिंसात्मक घटनाबाट आफू गहिरो पीडामा परेको बताएका छन्। सोमबार जाँचबुझ आयोगलाई दिएका बयानमा उनले भने, “युवाहरूको ज्यान गएको र धेरै घाइते...बाँकी

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार, पत्र आज मंगलबार...बाँकी

ओली कानुनभन्दा माथि छैनन्, अस्वीकार गरे कानुनले ठाउँमा ल्याउँछ : गृहमन्त्री अर्याल

काठमाडौं, कार्तिक ४ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कानुनको दायराभित्र रहन चेतावनी दिएका छन्। एक अन्तर्वार्तामा उनले भने, “ओलीजी ‘सुपर सिटिजन’ होइनन्। कानुन सबैका लागि बराबर हुन्छ। यदि...बाँकी

विदेश यात्रा रोक सिफारिस : ओलीसहित पाँच जना अनुसन्धानको दायरामा

काठमाडौं, असोज १२ – जेनजी आन्दोलनको छानबिनका लागि बनेको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको विदेश यात्रा तत्काल रोक्न सिफारिस गरेको छ। आयोगले सो घटनामा संलग्न भएको आशंका रहेका पूर्वगृहमन्त्री रमेश लेखक, तत्कालीन...बाँकी