News Portal

गृहपृष्ठ # सचिवालय बैठक

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको छ। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, विशेषगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउपछिको अवस्थाबारे गम्भीर छलफल भइरहेको जनाइएको छ। बैठकमा संसद्मा...बाँकी

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको छ। केहीबेरअघिदेखि बैठक चलिरहेको र संगठनात्मक तथा निर्वाचनसम्बन्धी विषयमा छलफल भइरहेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए। बैठकमा कोषाध्यक्ष...बाँकी

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा बसेको सचिवालय बैठकले प्रतिष्ठान प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका ईश्वर पोखरेललाई हटाएर विष्णु रिमाललाई जिम्मेवारी दिने निर्णय गरेको हो। बैठकमा पार्टी...बाँकी

केन्द्रीय समिति बैठकअघि रास्वपाको सचिवालय बैठक

काठमाडौँ, पुष २० — राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकको तयारीस्वरूप सचिवालय बैठक सञ्चालन गरेको छ। आइतबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकमा संगठनात्मक विषय र आगामी कार्यदिशाबारे छलफल भएको छ। पार्टी प्रवक्ता मनिष झाका...बाँकी

६ घण्टादेखि एमाले सचिवालय बैठक गुण्डुमा जारी

काठमाडौं, असोज २६ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आइतबार बिहानदेखि भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा निरन्तर जारी छ। बिहान साढे १२ बजे सुरु भएको बैठक साँझसम्म पनि रोकिएको छैन। हिजोका लागि...बाँकी

एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने भएको छ। असोज २७–२९ गते तय गरिएको बैठक अब असोज २९–३१ गते काठमाडौँमा हुने सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।...बाँकी

प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका साथ भाग लिने बताएका छन्। सोमबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने, “घोषित मितिमा...बाँकी

केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्दै एमाले

नेकपा (एमाले) को सचिवालय बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ। बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने र त्यसको कार्यसूची तय गर्नेछ। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पुस भित्रै केन्द्रीय कमिटी बैठक...बाँकी