News Portal

एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

२६० पटक

काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने भएको छ। असोज २७–२९ गते तय गरिएको बैठक अब असोज २९–३१ गते काठमाडौँमा हुने सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।

उनका अनुसार बैठकको तयारी अझै पूरा नभएकाले मिति सार्नुपर्ने भएको हो। ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालय जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएपछि बैठक अब अन्य स्थानमा बस्ने तय भएको छ।

आज बस्ने सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गर्नेछ। पार्टीले जेनजी आन्दोलनपश्चात बैठक डाकेर आगामी रणनीति बनाउने तयारी गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...