काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज २४ गतेभित्र हस्ताक्षर पुरा गर्न अपिल गरेका छन्। शर्माले भिडियो सन्देशमार्फत सबैलाई हस्ताक्षर समयमै पुरा गर्न आग्रह गर्दै भनेका छन्,...बाँकी
केन्द्रीय समिति बैठक नेपाली कांग्रेस पार्टी बलियो विशेष महाधिवेशन विश्वप्रकाश शर्मा हस्ताक्षर
काठमाडौं, असोज १० – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै नेताको सम्पत्ति छानबिन गर्ने गरी आयोग गठन गर्ने घोषणा गरेका छन्। उनले सम्पत्ति सार्वजनिक गर्ने तयारी पनि भएको बताए। पार्टीको केन्द्रीय समिति बैठकलाई...बाँकी
केन्द्रीय समिति बैठक नेकपा माओवादी केन्द्र नेताको सम्पत्ति प्रचण्ड राजनीतिक सुधार सम्पत्ति छानबिन आयोग
काठमाडौं, असोज ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पनि बसिरहेको छ। हिजोदेखि वनस्थलीस्थित पार्टी कार्यालयमा सुरु भएको बैठकलाई निरन्तरता दिइएको हो। पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक दिउँसो १ बजेदेखि...बाँकी
केन्द्रीय समिति बैठक नेपाल राजनीति रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा
काठमाडौं, असोज ७ – जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बसेको छ। बैठक मौनधारणबाट सुरु भई समसामयिक राजनीति र पार्टीभित्रका प्रश्नहरूमा छलफल जारी छ। बैठकमा सभापति रवि...बाँकी
केन्द्रीय समिति बैठक नख्खु प्रकरण नेतृत्व विवाद मनिष झा रवि लामिछाने रास्वपा