News Portal

विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

१४४ पटक

काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज २४ गतेभित्र हस्ताक्षर पुरा गर्न अपिल गरेका छन्।

शर्माले भिडियो सन्देशमार्फत सबैलाई हस्ताक्षर समयमै पुरा गर्न आग्रह गर्दै भनेका छन्, “हस्ताक्षर गर्न चाहनुहुन्छ भने २४ गतेभित्रै गर्नुहोस्।” केहीले केन्द्रीय समितिको बैठकपछि मात्र हस्ताक्षर गर्न मिल्ने भनेर सुझाव दिएका थिए, जसमा शर्माले जवाफ दिँदै भने, ‘लगनपछिको पोते के काम !’

महामन्त्री शर्माको विश्वास छ कि विशेष महाधिवेशनले पार्टीलाई थप बलियो बनाउनेछ। कांग्रेसको केन्द्रीय समिति बैठक आगामी असोज २६ गते बस्नेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...