एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने भएको छ। असोज २७–२९ गते तय गरिएको बैठक अब असोज २९–३१ गते काठमाडौँमा हुने सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।...बाँकी