News Portal

गृहपृष्ठ # ईश्वर पोखरेल

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा बसेको सचिवालय बैठकले प्रतिष्ठान प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका ईश्वर पोखरेललाई हटाएर विष्णु रिमाललाई जिम्मेवारी दिने निर्णय गरेको हो। बैठकमा पार्टी...बाँकी

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको छ। भृकुटीमण्डपमा रहेको महाधिवेशन हलमा विद्युतीय भोटिङ मेशिनमार्फत मतदान गर्ने तयारी पूरा भइसकेको छ। पार्टीको ११औँ महाधिवेशनमा देशभरबाट २,२६३ प्रतिनिधि...बाँकी

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई जनताको सेवाका लागि हुनुपर्ने बताएका छन्। महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कम्युनिस्ट आन्दोलनका मूल मूल्य र मान्यतालाई जोगाइराख्नु आजको...बाँकी

एमाले फेरि पुरानै केन्द्रीय संरचनामा, विधान संशोधनमा ईश्वर पोखरेलको असहमति

काठमाडौं, मंसिर २८ – नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटी संरचना पुनः पहिलेकै ढाँचामा फर्काउने निर्णय गरेको छ। ११औँ महाधिवेशनको बन्द सत्र सुरु हुनु अघि बसेको केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३५१ सदस्यीय केन्द्रीय कमिटी कायम...बाँकी

एमाले महाधिवेशनमा ‘चितवन शैली’ फिर्ता? नेतृत्व चयन अघि आन्तरिक तानातान तीव्र

काठमाडौं, मंसिर १७ – एमालेको एघारौं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्वको प्रतिस्पर्धा खुलेरै सतहमा आएको छ। प्रतिनिधि चयन लगभग टुंगिएसँगै शीर्ष तहमा रहेको दुई धारबीचको तानातान झनै तीव्र बनेको छ। संगठन विभागका प्रमुख काशीनाथ अधिकारीका...बाँकी

एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी शर्मा ओलीमाथि केही नेताहरूले अब जिम्मेवारी हस्तान्तरण गर्न दबाब दिइरहेका छन् भने, अर्का नेताहरू भने महाधिवेशनबाटै नेतृत्व चयन गर्नुपर्ने पक्षमा...बाँकी

एमाले नेतृत्वविरुद्ध विद्या भण्डारीको अडान : विकृति र विसंगतिविरुद्ध निरन्तर लडिरहने घोषणा

काठमाडौं, भदौ ६ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्या भण्डारीले पार्टी नेतृत्वले गरेको सदस्यता नवीकरण रोक्ने निर्णयलाई अस्वीकार गर्दै निरन्तर संघर्ष गर्ने घोषणा गरेकी छन्। शुक्रबार थापागाउँमा मदन भण्डारीको ७५औं जन्मजयन्ती व्यवस्थापन मूल...बाँकी