News Portal

  • गृहपृष्ठ # नेतृत्व परिवर्तन

    चितवन बैठकअघि मनिष झाले भने– ‘बाबुराम र जनार्दनले रास्वपाको नेतृत्व लिने इच्छा देखाएका छन्’

    चितवन, कार्तिक २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक भोलिदेखि चितवनको सौराहामा सुरु हुँदैछ। तीन दिन चल्ने उक्त बैठकमा केन्द्रीय समिति, विभाग, प्रदेश सचिवालय, जिल्ला र पालिका अध्यक्षसहित करिब ५१२ जना प्रतिनिधि सहभागी हुनेछन्। बैठकको...बाँकी

    शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

    काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक अगुवाहरूले देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई क्षमायाचनासहित स्वेच्छिक अवकाश लिन आग्रह गरेका छन्। संयुक्त रूपमा जारी अपिलमार्फत उनीहरूले नेपाली...बाँकी

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी शर्मा ओलीमाथि केही नेताहरूले अब जिम्मेवारी हस्तान्तरण गर्न दबाब दिइरहेका छन् भने, अर्का नेताहरू भने महाधिवेशनबाटै नेतृत्व चयन गर्नुपर्ने पक्षमा...बाँकी