शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक अगुवाहरूले देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई क्षमायाचनासहित स्वेच्छिक अवकाश लिन आग्रह गरेका छन्। संयुक्त रूपमा जारी अपिलमार्फत उनीहरूले नेपाली...बाँकी