News Portal

गृहपृष्ठ # विधान संशोधन

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने सहमति गरे पनि त्यसलाई औपचारिकता दिन पार्टीको विधान संशोधन आवश्यक पर्ने देखिएको छ।...बाँकी

एमाले फेरि पुरानै केन्द्रीय संरचनामा, विधान संशोधनमा ईश्वर पोखरेलको असहमति

काठमाडौं, मंसिर २८ – नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटी संरचना पुनः पहिलेकै ढाँचामा फर्काउने निर्णय गरेको छ। ११औँ महाधिवेशनको बन्द सत्र सुरु हुनु अघि बसेको केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३५१ सदस्यीय केन्द्रीय कमिटी कायम...बाँकी

ओलीको आग्रह : ‘विभाजनकारी तत्वबाट पार्टीलाई जोगाउँदै मिसन ०८४ मा अगाडि बढ्न एकजुट हुनुपर्छ’

काठमाडौं, साउन ५ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै मतभेद नरहेको दाबी गर्दै, विभाजनको प्रयास गर्ने तत्वहरूप्रति सर्तक रहन कार्यकर्ताहरूलाई कडा सन्देश दिएका छन्। च्यासलस्थित पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन...बाँकी