News Portal

गृहपृष्ठ # मतदान

चुनाव अवधिभर मदिरा बिक्री–वितरणमा पूर्ण रोक

काठमाडौं, १४ फागुन – निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले चुनाव अवधिभर मादक पदार्थको बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ। उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार मतदानको मितिभन्दा सात दिन अघिदेखि अन्तिम मतपरिणाम...बाँकी

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत उम्मेदवारको नामावलीसँग जोडिएको विवाद बाहिर आएको छ। मतदानस्थलमा प्रतिनिधिहरू लाइनमा बसेर मत हालिरहेका छन् भने नेता तथा कार्यकर्ताहरू आ–आफ्नो समूहका...बाँकी

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको छ। भृकुटीमण्डपमा रहेको महाधिवेशन हलमा विद्युतीय भोटिङ मेशिनमार्फत मतदान गर्ने तयारी पूरा भइसकेको छ। पार्टीको ११औँ महाधिवेशनमा देशभरबाट २,२६३ प्रतिनिधि...बाँकी

विदेशमा रहेका नेपालीले मतदान पाउनु पर्छ : गृहमन्त्री अर्याल

काठमाडौं, असोज २ – गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीहरूले यसपटक मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न आफू लाग्ने बताएका छन्। निर्वाचन आयोगमा बिहीबारको छलफलमा उनले भने, “समानुपातिक निर्वाचन प्रणाली भए पनि विदेशमा...बाँकी