News Portal

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

६४ पटक

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत उम्मेदवारको नामावलीसँग जोडिएको विवाद बाहिर आएको छ।

मतदानस्थलमा प्रतिनिधिहरू लाइनमा बसेर मत हालिरहेका छन् भने नेता तथा कार्यकर्ताहरू आ–आफ्नो समूहका उम्मेदवारको पक्षमा समर्थन माग्न सक्रिय छन्। अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल समूह प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन्।

यसै क्रममा प्यानलका उम्मेदवारहरूको नामावली परिवर्तन गरी प्रचार गरेको आरोपमा एक जना व्यक्ति नियन्त्रणमा परेका छन्। पक्राउ पर्नेमा अछाम घर भएका शंकर सावद रहेको प्रहरीको भनाइ छ। एमाले कार्यकर्ताहरूले सावदले उम्मेदवारको सूची अदलबदल गरेर प्रतिनिधिहरूलाई वितरण गरेको आरोप लगाएका छन्।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...