News Portal

गृहपृष्ठ # भृकुटीमण्डप

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा नबुझाई प्रयोग भइरहेका सटलहरूमाथि कारबाही थालिएको छ। परिषद्ले सोमबार पहिलो चरणमा २० वटा सटलमा तालाबन्दी गरेको जनाएको छ। परिषद्का अनुसार...बाँकी

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत उम्मेदवारको नामावलीसँग जोडिएको विवाद बाहिर आएको छ। मतदानस्थलमा प्रतिनिधिहरू लाइनमा बसेर मत हालिरहेका छन् भने नेता तथा कार्यकर्ताहरू आ–आफ्नो समूहका...बाँकी

राप्रपाको विरोध प्रदर्शन बल्खुमा हुने, प्रशासनको निषेधपछि विकल्प रोजियो

काठमाडौँ, चैत्र २५ – भृकुटीमण्डपमा प्रदर्शनको अनुमति नपाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध कार्यक्रम बल्खुमा सार्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सुरक्षाका कारण देखाउँदै प्रदर्शन भृकुटीमण्डपमा गर्न नपाइने निर्णय गरेपछि राप्रपाले नयाँ स्थलको...बाँकी

आजपाद्वारा २४ चैतमा काठमाडौंमा खबरदारी सभाको घोषणा

काठमाडौं, फागुन २८ – आम जनता पार्टी (आजपा)ले २४ चैतमा काठमाडौंको भृकुटीमण्डपमा खबरदारी सभा गर्ने घोषणा गरेको छ। पार्टी अध्यक्ष प्रभु साहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उक्त सभा अगाडि काठमाडौंका विभिन्न स्थानमा प्रदर्शनसमेत गरिने बताए।...बाँकी

भृकुटीमण्डपमा ‘फेमिली एण्ड बेबी एक्स्पो–२०२५’ सुरु, १९ माघसम्म संचालन

काठमाडौं – बालबालिकाको हेरचाह, स्याहार तथा तिनका आवश्यक सामग्रीलाई एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यले ‘फेमिली एण्ड बेबी एक्स्पो–२०२५’ काठमाडौंकोमा सुरु भएको छ। बुधबार देखि सुरु भएको यो एक्सपो माघ १९ गतेसम्म चल्नेछ। ‘वान स्टप सोलुसन...बाँकी

नेपाल चेम्बर एक्स्पो २०८१: स्वदेशी उत्पादन प्रवर्द्धन र अन्तर्राष्ट्रिय व्यापार विस्तारको लक्ष्य

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ८औं संस्करणको नेपाल चेम्बर एक्स्पो २०८१ आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ। यो एक्स्पो पाँच दिनसम्म सञ्चालन हुने छ र स्वदेशी उत्पादन प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय व्यापार विस्तारमा योगदान पुर्याउने लक्ष्य राखिएको...बाँकी