एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने
काठमाडौँ, पुस १ – नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको छ। भृकुटीमण्डपमा रहेको महाधिवेशन हलमा विद्युतीय भोटिङ मेशिनमार्फत मतदान गर्ने तयारी पूरा भइसकेको छ। पार्टीको ११औँ महाधिवेशनमा देशभरबाट २,२६३ प्रतिनिधि...बाँकी