News Portal

गृहपृष्ठ # पार्टी विवाद

नेपाली कांग्रेस: महाधिवेशन तयारी तिव्र, गगन थापाको अतिरिक्त प्रस्तावले बैठकमा नयाँ मोड

काठमाडौं, मंसिर १६ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र चलिरहेको बहसले सोमबारको केन्द्रीय समिति बैठकलाई विशेष बनायो। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको महाधिवेशन कार्यतालिका बैठकले सर्वसम्मत रूपमा पारित गर्यो। यसअनुसार आगामी पुस...बाँकी

कांग्रेसमा महाधिवेशनतर्फ सहमति, लेखकको पहलले विवाद समाधान

काठमाडौं, मंसिर १४ – नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारीका लागि सहमति बनेको छ। पार्टीभित्र लामो समयदेखि जारी विवादलाई मध्यनजर गर्दै, केन्द्रीय कार्यसम्पादन समिति सदस्य रमेश लेखकले अघि सारेको मध्यमार्गी प्रस्तावले निकास देखाएको छ। गत असोज...बाँकी

राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति प्रश्न उठाउँदै पार्टीको उपादेयता र विश्वसनीयतामा चुनौती आएको जनाएको छ। उनीहरूको भनाइ अनुसार पार्टीले वर्तमान राजनीतिक घटनाक्रममा मध्यस्थ भूमिका खेल्न...बाँकी

ओली सचिवालयद्वारा भण्डारीसँग सम्बन्धित समाचार खण्डन

काठमाडौं, भदौ १२ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको अनौपचारिक भेटघाटमा बोलेका भनाइ गलत रूपमा प्रस्तुत गरिएको भन्दै आफ्नो सचिवालयले आपत्ति जनाएको छ। सचिवालयका अनुसार काठमाडौँ जिल्लाका महाधिवेशन प्रतिनिधिसँग भएको...बाँकी

एमाले नेतृत्वविरुद्ध विद्या भण्डारीको अडान : विकृति र विसंगतिविरुद्ध निरन्तर लडिरहने घोषणा

काठमाडौं, भदौ ६ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्या भण्डारीले पार्टी नेतृत्वले गरेको सदस्यता नवीकरण रोक्ने निर्णयलाई अस्वीकार गर्दै निरन्तर संघर्ष गर्ने घोषणा गरेकी छन्। शुक्रबार थापागाउँमा मदन भण्डारीको ७५औं जन्मजयन्ती व्यवस्थापन मूल...बाँकी

“मलाई पार्टीबाट रोक्न सकिँदैन” – भण्डारीको एमाले नेतृत्वलाई चुनौतीपूर्ण सन्देश

काठमाडौं, साउन ९ – पार्टी सदस्यताको विषयमा नेकपा एमालेले लिएको पछिल्लो निर्णयप्रति गहिरो असन्तुष्टि जनाउँदै पूर्वराष्ट्रपति विद्या भण्डारीले आफूलाई रोकिने आधार नै नरहेको स्पष्ट पारेकी छिन्। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले भनिन्, “पार्टी...बाँकी

एमालेलाई बलियो बनाउने अभियानमा विद्यादेवी भण्डारी : “मलाई पदको लालसा छैन”

काठमाडौं, साउन ९ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) भित्र देखिएको विवादप्रति प्रतिक्रिया दिँदै आफूलाई कुनै पदको लोभ नरहेको स्पष्ट पार्दै, पार्टीलाई एकताबद्ध र सुदृढ बनाउने मात्र आफ्नो उद्देश्य रहेको बताएकी छन्। शुक्रबार काठमाडौंमा आयोजित...बाँकी

निर्वाचन आयोगको राप्रपालाई पत्र : पाँच नेतामाथिको कारबाही प्रकरणमा जवाफ माग

काठमाडौं, साउन ७ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको बढ्दो आन्तरिक असन्तोषले राजनीतिक तापक्रम चुलिएको छ। पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो केही समययता एकपछि अर्को नेतामाथि गरेको कारबाहीले विवाद उत्पन्न भएपछि निर्वाचन आयोगले राप्रपालाई आधिकारिक...बाँकी

भण्डारीको चेतावनी : “म पछि हट्दिनँ, कार्यकर्तालाई आतङ्कित पार्ने प्रवृत्ति बन्द गरियोस्”

काठमाडौं, साउन ६ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्या भण्डारीले सक्रिय राजनीतिमा पुनः पूर्ण रूपमा फर्किएको स्पष्ट सन्देश दिँदै, पार्टीभित्र चलिरहेको दमन, त्रास र आन्तरिक षड्यन्त्रको विरुद्ध कडा चेतावनी दिएकी छन्। भंगालस्थित निवासमा सोमबार...बाँकी

रास्वपाको महामन्त्रीको दावीमा मुकुल ढकालको रिटमा सुनुवाइ टुंगियो, अदालतको आदेश प्रतिक्षामा

काठमाडौं, असार १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा आफ्नो वैधानिक दाबी गर्दै सर्वोच्च अदालत पुगेका डा. मुकुल ढकालको रिटमाथि प्रारम्भिक सुनुवाइ सम्पन्न भएको छ। सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा बिहीबार सुनुवाइ सम्पन्न...बाँकी