News Portal

गृहपृष्ठ # फरमुल्ला मन्सुर

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँगै मन्सुरमाथि पनि कारबाही गर्ने निर्णय गरेको हो। पार्टीभित्र...बाँकी