News Portal

  • गृहपृष्ठ # विद्यादेवी भण्डारी

    ओलीको भनाइ: “विद्या भण्डारीका लागि कोही माइती बनेर आउनु पर्दैन”

    काठमाडौं, असोज ३१ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषयमा टिप्पणी गर्दै आफू भण्डारीको असजिलो समयमा साथ दिने साथी भएको बताएका छन्। केन्द्रीय कमिटी बैठकको समापन सत्रमा बोल्दै ओलीले...बाँकी

    ओली सचिवालयद्वारा भण्डारीसँग सम्बन्धित समाचार खण्डन

    काठमाडौं, भदौ १२ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको अनौपचारिक भेटघाटमा बोलेका भनाइ गलत रूपमा प्रस्तुत गरिएको भन्दै आफ्नो सचिवालयले आपत्ति जनाएको छ। सचिवालयका अनुसार काठमाडौँ जिल्लाका महाधिवेशन प्रतिनिधिसँग भएको...बाँकी

    सदस्यता विवादबीच पूर्व राष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : “म एमालेकै कार्यकर्ता हुँ”

    काठमाडौँ, भदौ ५ – पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजनीतिक यात्रा र पार्टीप्रतिको निष्ठाबारे स्पष्ट धारणा राख्दै आफू निरन्तर नेकपा एमालेकै कार्यकर्ता भएर सक्रिय रहेको बताएकी छिन्। बिहीबार राजधानीको थापागाउँस्थित सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै...बाँकी

    झण्डै दशकपछि एमाले कार्यालयमा विद्यादेवी भण्डारी, अध्यक्ष ओलीसँग महत्वपूर्ण भेटवार्ता हुने

    काठमाडौं, साउन ४ – झण्डै १० वर्षअघि एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएर राष्ट्रपतिको पद सम्हालेकी विद्यादेवी भण्डारी आज आइतबार पहिलोपटक पार्टी केन्द्रीय कार्यालय च्यासल पुग्ने तयारीमा छिन्। दिउँसो ३ बजे एमाले अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री...बाँकी

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवा–सुविधा फिर्ता, आजैदेखि कार्यान्वयनमा

    काठमाडौं, असार १८ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई उपलब्ध गराइएको सबै सरकारी सेवा तथा सुविधा फिर्ता गर्ने निर्णय गरेकी छन् । पूर्वराष्ट्रपतिले बुधबार गृह मन्त्रालयमा निवेदन दर्ता गराएर आजैको मितिबाट सेवा–सुविधा नलिने स्पष्ट पार्नुभएको हो...बाँकी