News Portal

ओलीको भनाइ: “विद्या भण्डारीका लागि कोही माइती बनेर आउनु पर्दैन”

१५० पटक

काठमाडौं, असोज ३१ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषयमा टिप्पणी गर्दै आफू भण्डारीको असजिलो समयमा साथ दिने साथी भएको बताएका छन्।

केन्द्रीय कमिटी बैठकको समापन सत्रमा बोल्दै ओलीले भने, “कोही पनि यहाँ विद्या भण्डारीको माइती बनेर आउनु पर्दैन, म उहाँलाई राम्ररी चिन्छु। जब उहाँ कठिन अवस्थामा हुनुहुन्थ्यो, म उहाँसँगै थिएँ।”

ओलीले थपे, “म सजिलो समयको होइन, अप्ठेरो समयको साथी हुँ। बरु अहिले उहाँले नै पार्टीलाई सघाउनुपर्ने हो।”

उनको यो भनाइ हालै भण्डारीको सदस्यता नवीकरणको माग गर्ने नेताहरूप्रति लक्षित भएको बुझिन्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...