News Portal

गृहपृष्ठ # राजसंस्था

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा पुनर्स्थापना हुन सक्ने संकेत दिएकी छन्। भण्डारीले अन्तरवार्तामा भनिन्, “जनताको नासो फिर्ता गर्ने उद्देश्य राखेर राजगद्दी त्याग गर्नुभएका व्यक्ति हो,...बाँकी

राप्रपाको २३ मंसिरको प्रदर्शनमा सबैलाई सहभागी हुन प्रवक्ता शाहीको आग्रह

काठमाडौं, मंसिर १९ – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले २३ मंसिरमा आयोजना हुने प्रदर्शनलाई सबै नागरिकको सहभागितासहित सफल बनाउन आग्रह गरेका छन्। शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले आन्दोलन केवल राप्रपाको नभई राष्ट्रका लागि...बाँकी

किन नेपाललाई फेरि राजसंस्था आवश्यक छ?

काठमाडौं, मंसिर३ सुवेदी धिरेन  – नेपालको इतिहास हेर्दा, यो देश विभाजनले होइन, एकताले बनेको हो। चार जात छत्तीस वर्णलाई एउटै धागोमा पिरोने जिम्मा त्यसबेला राजसंस्थाकै कन्धामा थियो। राष्ट्र कुनै पार्टीको बगैँचा होइन। यो भाषा, संस्कृति,...बाँकी

गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले बुधबार गृह मन्त्रालयमा २७ बुँदे मागपत्र बुझाएको छ। प्रसाईं अनुपस्थित रहेको वार्तामा माधव प्रसाद खतिवडाको नेतृत्वमा गएको टोलीले...बाँकी

बालुवाटार बैठकमा राप्रपाको माग: चुनावअघि नै राजा राख्नुपर्ने सुझाव

काठमाडौं, कार्तिक १३ – प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको त्रिपक्षीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनाव अघि नै राजसंस्था पुनर्स्थापनाको माग अघि सारेको छ। राप्रपाका महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठले नयाँ समझदारीमार्फत राजाको...बाँकी

दुर्गा प्रसाईंले राजसंस्थासँग दूरी बढाउँदै राष्ट्रवादी ध्वजाबाहकको घोषणा

काठमाडौं, भदौ ३ – जेलमुक्ति पछि पहिलो पटक आफ्नै निवासमा पत्रकार तथा युट्युबरहरूसँग भेट गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अब आफूलाई ‘राजावादी’ नभई ‘राष्ट्रवादी’को रूपमा स्थापित गर्ने स्पष्ट सन्देश दिएका छन्। पत्रकार सम्मेलनमा प्रसाईंले गत चैत...बाँकी

राजसंस्थाको पक्षमा चुलिंदै जनमत, अध्यक्ष लिङ्देनको चेतावनी– ‘अब निर्णायक मोडमा पुग्छ आन्दोलन’

काठमाडौं, वैशाख २५ – हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाको माग लिएर देशव्यापी आन्दोलनमा उत्रिएको राप्रपाले अब आन्दोलनलाई निर्णायक मोडतर्फ लैजाने घोषणा गरेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वैशाख २५...बाँकी

अदालतको आदेश : दुर्गा प्रसाईंलाई छुट नदिइने, उपचारको व्यवस्था मिलाउन निर्देशन

काठमाडौं, वैशाख २१ – राजसंस्था पुनः स्थापनाको माग गर्दै सञ्चालनमा आएको संयुक्त जनआन्दोलन समितिका अगुवा तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न नपाइने अदालतले निर्णय सुनाएको छ। तर, उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आवश्यक...बाँकी