गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो
काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले बुधबार गृह मन्त्रालयमा २७ बुँदे मागपत्र बुझाएको छ। प्रसाईं अनुपस्थित रहेको वार्तामा माधव प्रसाद खतिवडाको नेतृत्वमा गएको टोलीले...बाँकी